• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

सकियो प्रथम राष्ट्रिय डेरी एक्स्पो

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजना तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको सह–आयोजनामा माघ २५ गतेदेखि सञ्चालन भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को एक विशेष कार्यक्रमका बीच समापन गरिएको छ । चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षमा सम्पन्न समापन कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि पौडेलले नेपालमा दुग्ध क्षेत्रको प्रचुर सम्भावना रहेको हुँदा यस क्षेत्रमा लाग्ने कृषकहरुले आधुनिक प्रविधिमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । पौडेलले दुग्ध किसानहरुको नीतिगत सुधारका लागि सरकारबाट पहल गरिनुपर्ने समेत बताउनुभयो ।
    प्रदर्शनी अन्तर्गत सञ्चालन गरिएको अन्तर संघ र दुग्ध सहकारी स्तरिय हाजिरीजवाफ प्रतियोगितामा परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था लि.प्रथम, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लि.द्धितीय, त्रिवेणी दुग्ध उत्पादक सहकारी संस्था लि.तृतीय र भैरवी दुग्ध उत्पादक सहकारी संस्था लि.ले सान्त्वना स्थान हासिल थिए । प्रतियोगितामा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि., गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लि., राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था लि., उज्जवल दुग्ध उत्पादक सहकारी संस्था लि., वागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., शान्तिकुञ्ज दुग्ध उत्पादक सहकारी संस्था लि., बागलुङ्ग दुग्ध उत्पादक सहकारी संघ लि., भगवती दुग्ध उत्पादक सहकारी संस्था लि.लगायत ११ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको थियो । प्रतियोगितालाई पत्रकार मनोज पन्तले सञ्चालन गर्नुभएको थियो ।
    प्रदर्शनीमा बि.डि.सि.फुडस् (भवानी डेरी) सर्वोत्कृष्ट स्टलको रुपमा छनौट हुन सफल भएको छ । त्यस्तै पालिका समितिहरुबाट सिफारिस भई आएका भरतपुर महानगरपालिका वडा नं. १६ का ढकाल पशुपालन फर्मका सञ्चालक मोतिराम ढकाल, रत्ननगर नगरपालिका वडा नं. १५ का कालिका पशु विकास केन्द्रका सञ्चालक चेत प्रसाद ढकाल, खैरहनी नगरपालिकाका राजेन्द्र सडौला, कालिका नगरपालिका कामधेनु गाई फर्मका सञ्चालक कृष्ण गिरी, राप्ती नगरपालिकाका दनाई गाई फर्मका सञ्चालक नेत्र मणी दराईलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले प्रदर्शनी पूर्ण रुपमा सफल भएको र आगामि वर्षहरुमा यसलाई बार्षिक कार्यक्रम बनाएर अगाडि बढ्ने बताउनुभयो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले सञ्चालन गर्नुभएको समापन कार्यक्रमलाई चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.