• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

लिटल बुद्धज एकेडेमीको २७ औं अभिभावक दिवस भव्यताका साथ सम्पन्न

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • काठ​माण्डौ/ग​त​ माघ​ १८ गते शुक्रबार काठमाडौं १५, स्वयम्भूस्थित लिटल बुद्ध आफ्नो २७ औं अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम नेशनल प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष समेत रहनु भएका विद्याल​य​का संस्थापक प्राचार्य नारायण कुमार कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि नेशनल प्याब्सन केन्द्रका उपाध्यक्ष तथा ऐजन डल्लु चागलमा सञ्चालित दिव्य ज्ञान स्कुलका प्राचार्य डम्बर कार्की र प्रसिद्ध शिक्षण तालिम प्रस्तोता डा. उत्तम दाहाल रहनुभएको थियो। विशेष अतिथिमा नेशनल प्याब्सन बागमती प्रदेश समितिका सह-कोषाध्यक्ष तथा बसुन्धारास्थित माउन्ट ग्लोरी स्कुलका प्राचार्य गणेश श्रेष्ठको उपस्थिति रहेको थियो। अभिभावकहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्सेली, चिनियाँ, बर्मिज अभिभावकहरूको सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको थियो। तहगत रूपमा प्रस्तुत गरिएका सांस्कृतिक प्रस्तुति विद्यार्थीहरूको आकर्षक एवं रचनात्मक क्षमताको झल्को दिने खालका थिए।

    Advertisement

    विद्यालयको तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो। साथै, राष्ट्रिय सेवा दलबाट उतिर्ण भएका १४ वर्षमाथिका ३६ जवान छात्र(छात्राहरूलाई पनि विशेष रूपमा सम्मान गरिएको थियो। अभिभावकहरु ,शिक्षक शिक्षिका तथा कर्मचारीहरु सम्मानित हुनुभएको उक्त कार्यक्रममा शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरु तथा राष्ट्रिय सेवा दल (NCC)बाट उतिर्ण भई दिक्षित हुनुभएका १४ बर्ष माथिका ३६ जवान छात्र छात्राहरू सबै सम्मानित तथा पुरस्कृत हुनुभएको थियो ।

    कार्यक्रममा संस्थापक प्राचार्य नारायण कुमार कार्कीले सभापतिको आसनबाट आफ्नो मन्तव्यमा राख्नुहुँदै अभिभावकहरूको विश्वास र सहकार्यबिना कुनै पनि शिक्षण संस्था पूर्ण हुन नसक्ने कताउँदै भन्नुभयोः ‘विद्यालय भनेको केवल पढाइको केन्द्र मात्र होइन, यो संस्कार, अनुशासन र सिर्जनशीलताको आधारभूमि हो। विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षासँगै जीवनोपयोगी सीप प्रदान गर्दै उनीहरूको उज्जवल भविष्य सुनिश्चित गर्नु हाम्रो मुख्य उद्देश्य हो। अभिभावकहरूको विश्वास र सहकार्यबिना कुनै पनि शिक्षण संस्था पूर्ण हुन सक्दैन।’ कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको कार्कीले ब​ताउनुभ​यो ।

    कार्यक्रममा विशिष्ट अतिथि डम्बर कार्कीले आफ्नो सारगर्भित मन्तव्य राख्दै विद्यार्थीहरूको बहुपक्षीय विकासका लागि अभिभावक र विद्यालयबीच सशक्त सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

    यस अभिभावक दिवस तथा आसन्न माघ २१ गते श्रीपन्चमी र सरस्वती पूजा लक्षित पूर्व प्राथमिक तह नि:शुल्क भर्ना आवह्वान पूर्णरूपमा सफलीभुत भई कक्षा प्ले-ग्रुप , नर्सरी देखि कक्षा ५ सम्म दर्जनौं बालबालिकाहरु भर्ना हुनुभएको विद्यालयले जनाएको छ।

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.