• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

शहिद ॠषी लामिछाने(क.निशान)को १९औँ स्मृती दिवस मनाईयो


  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • रत्ननगर/महान शहिद ॠषी लामिछाने(क.निशान)१९औँ स्मृती दिवस चितवनको रत्ननगरमा एक कार्यक्रम गरी मनाईएको छ । निशान स्मृती प्रतिष्ठान,रनपा-१५को आयोजनामा शुक्रबार रत्ननगर-१५स्थित प्रतिष्ठानको आफ्नै सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो।  नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कंचन खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई,रनपा-१५ का वडा अध्यक्ष आसिक तामाङ्ग,नेकपा माओवादी केन्द्र रत्ननगरका उपाध्यक्ष दिल बहादुर बुढाथोकी,सचिव मेघनाथ पौडेल विशिष्ट अतिथिको रुपमा रहेका थिए।
    त्यस्तै,कार्यक्रममा निशान स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष द्रोण प्रसाद लामिछाने,नेकपा माओवादी केन्द्र,रनपा-१५ का अध्यक्ष देवि प्रसाद बस्ताकोटी,नेकपा एमाले रनपा-१५ का सचिव मदन भुजेल,नेपाली काँग्रेस रनपा-१५ का सचिव रुपेश तिवारी,नेकपा समाजवादी रनपा-१५ का अध्यक्ष हुमनाथ लामिछाने,राष्ट्रिय स्वतन्त्र पार्टी,रनपा-१५ का अध्यक्ष हरि प्रसाद सिलवाल,नेकपा सि का शारदा थापा मगर लगायतको उपस्थिति रहेको थियो।
    कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कंचन खनालले मुलुकको राजनीतिक परिवर्तनका लागि सहिद ॠषीराम लामिछाने(क.निशानको)भूमिका महत्वपुर्ण रहेको चर्चा गदै उनले लामिछानेले देखाएका बाटोलाई पार्टिले सदैव अवलम्वन गरिरहने बताउनुभयो।  त्यस्तै,निशान स्मृती प्रतिष्ठानलाई संस्थागत बनाउन सबैको सहकार्य आवश्यक हुने हुँदा सिमित रुपमा नभई साझा थलोको रुपमा लिई विभिन्न कार्यक्रमहरु गर्दै संस्थालाई चलायमान बनाउन पर्नेमा जोड दिनुभयो।
    साथै,प्रतिष्ठानको भौतिक प्रगती र यस मार्फत हुने गरेका गतिविधी प्रसंशनिय भएको बताउँदै आगामी दिनमा संस्थामार्फत एम्बुलेन्स सेवा सुचारु गर्नका लागि तिनै तहको सरकारलाई ध्यानाकर्षण गराउनुभयो।  त्यसै गरि,कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी बागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराईले शहिदहरु सबैका साझा हुन,शहिदले देखाएका बाटो सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो।  सो कार्यक्रममा वडा अध्यक्ष आसिक तामाङ्गले भने”निशान स्मृती प्रतिष्ठानले स्थापना काल देखि नै समाज लक्षित विभिन्न कार्यक्रम गर्दै आईरहेकोमा खुशी व्यक्त गर्नुभयो।
    त्यस्तै,उनले भने,”संस्थाको भौतिक प्रगती र गतिविधी चलायमान बनाउने बिषयमा आफू सधैँ सकारात्मक रहेको साथै वडा बाट हुन सक्ने जुन सुकै सहयोग गर्न आफू सदैव तत्पर छु।” ऋषिराम लामिछाने (क. निशान)को देश र जनताको मुक्तिका खातिर,लोकतान्त्रिक गणतन्त्र स्थापना को लडाइँमा वि.सं.२०६२ माघ १८ गते चितवनको भरतपुरमा तत्कालिन शाही सेनाद्वारा निर्ममतापूर्वक हत्या गरिएको थियो।  वि.सं २०७५ साल असार ३१ गते स्थापना भएको सो संस्थामा हाल ५० जना आजिवन सदस्य रहेका छन।संस्थाले सुरुवाती दिनदेखि नै रक्तदान,स्वास्थ्य शिविर,तालिम,पार्टी भेला लगायतका विविध कार्यक्रमहरु गर्दै आएको छ। निशान स्मृती प्रतिष्ठानको अध्यक्ष रमेश लामिछानेको अध्यक्षता रहेको सो कार्यक्रम प्रतिष्ठानका सचिव आनन्द लामिछानेले संचालन गरेका थिए।

    Advertisement

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.