• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीलाई स्वागत

  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर उद्योग बाणिज्य संघले मकवानपुर उद्योग बाणिज्य संघको नवनिर्वाचित टिमलाई शुक्रबार स्वागत गर्दैै हार्दिक बधाई ज्ञापन गरेको छ । संघको सभाहलमा आयोजित औपचारिक कार्यक्रमका बीच संघका अध्यक्ष शंकर गिरीले मकवानपुर उद्योग बाणिज्य संघको प्रमोद सिंह रानाभाट सहित पदाधिकारी र सदस्यहरुलाई स्वागत गर्दै बधाई ज्ञापन गरेका हुन । कार्यक्रममा पर्यटन विकास र व्यवसायिक सुरक्षाका विषयमा दुई संग बीचको सहकार्यको विषयमा छलफल गरिएको छ ।

    Advertisement

    मकवानपुर उद्योग बाणिज्य संघ र रत्ननगर उद्योग बाणिज्य संघ बीच लामो समय देखि भगिनी सम्बन्ध रहेको भन्दै दुबै संघका अध्यक्षहरुले जिल्लाको आर्थिक रुपान्तरण, पर्यटन विकास र व्यवसायिक सुरक्षामा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी सौराहाको पर्यटनलाई मकवानपुर जिल्लामा रहेका पर्यटकीय क्षेत्रसंग जोडेर पर्यटन विकास गर्न सकिने बताए ।

    संघले गरेका कामहरुको बारेमा जानकारी गराउदै उनले रत्ननगर उद्योग बाणिज्यसंघले व्यवसायीको हितको अलवा आर्थिक तथा सामाजिक रुपान्तरणको लागि काम गरिरहेको बताए । मकवानपुर उवासंघका अध्यक्ष रानाभाटले दुई पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरुलाई एक आर्कामा आउन सक्ने बाताबरण बनाउन सहकार्य गर्न तयार रहेको बताए ।

    व्यवसायीको हितमा एउटा संघले गरेको काम अर्को संगको लागि सिकाइ हुने भन्दै राम्रा कामहरु अनुसरण गरेर अगाडि बढ्ने उनको भनाई छ । उनले व्यवसायी पलायन हुनबाट रोक्न इनोभेसन सेन्टर स्थापना गरिएको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण कटुवालले नेपाल उद्योग बाणिज्य महासंघ व्यवसायीको समस्याप्रति जिम्मेवार हुन नसकेको भन्दै जिल्लाबाट दवाब आवश्यक रहेको बताए । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुराल, रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरी लगायतले मन्तव्य राखेका थिए । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष रामशरण नेपालले धन्यवाद मन्तव्य राखेका थिए ।

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.