• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

के तपाइँ बिहान खाली पेटमा चिया पिउँनुहुन्छ ?

  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ/हामीमध्ये धेरैको बानी हुन्छ, बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने । अधिकांश मानिसहरूले आफ्नो बिहान चियाबाट सुरु गर्छन् । खाली पेटमा चिया पिउनु स्वास्थ्यको लागि हानिकारक छ भनेर त हामी सुनिरहेका हुन्छौँ । तर पनि मानिसहरू चियालाई बेवास्ता गर्न सक्दैन ।

    Advertisement

    आजको यस लेखमा हामीहरू बिहान खाली पेटमा चिया खाँदा हुने केही समस्याबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार रहेका छन्ः

    एसिडिटी र ग्यासको समस्या
    खाली पेटमा चिया पिउँदा पेटमा एसिडको स्तर बढ्छ, जसले गर्दा एसिडिटी र ग्यासको समस्या हुन सक्छ । चियामा पाइने क्याफिनले पेटको अम्लता बढाएर ग्यास्ट्रिक जलन निम्त्याउँछ ।

    पाचन प्रणालीमा नराम्रो प्रभाव
    चियामा ट्यानिन नामक तत्व हुन्छ, जसले खाली पेटमा पाचन प्रणालीलाई हानि पुर्‍याउन सक्छ । यो तत्त्वले पेटको भित्तालाई क्षति पुर्‍याएर पाचनलाई बाधा पुछाउँछ ।

    रगतमा चिनीको मात्रामा असन्तुलन

    खाली पेटमा चिया पिउँदा रगतमा चिनीको मात्रा अचानक बढ्न वा घट्न सक्छ, जुन मधुमेहका बिरामीहरूका लागि खतरनाक हुन सक्छ ।

    हर्मोनल असन्तुलन

    क्याफिनले हार्मोनल सन्तुलन बिगार्न सक्छ । यो समस्या विशेषगरी महिलाहरूमा बढी देखिन्छ । खाली पेटमा चिया पिउँदा महिनावारी सम्बन्धी समस्या र थाइराइडको जोखिम बढ्न सक्छ ।

    डिहाइड्रेसन

    चियामा ड्यरेटिक गुण हुन्छ, जसले शरीरबाट पानीको मात्रा कम गर्न सक्छ । बिहान खाली पेटमा चिया पिउँदा डिहाइड्रेसन हुन सक्छ ।

    सास गन्हाउने र दाँतको समस्या

    खाली पेटमा चिया पिउँदा मुखमा एसिड बढ्न सक्छ, जसले गर्दा सास गन्हाउने र दाँतमा प्लाक बन्ने हुन्छ । यसले दाँत किरा लाग्ने र गिजाको समस्या पनि निम्त्याउन सक्छ ।

    निद्रा र मानसिक स्वास्थ्यमा प्रभाव

    खाली पेटमा चिया पिउँदा शरीरमा क्याफिनको स्तर बढ्छ, जसले अनिद्रा, बेचैनी र मानसिक तनाव निम्त्याउन सक्छ । त्यसैले, आजदेखि खाली पेटमा चिया नपिउनुहोस् ।

    त्यो भए के बिहान उठ्ने बित्तिकै के खाने त  ?

    बिहान उठ्ने बित्तिकै, पहिले मनतातो पानी वा कागती पानी पिउनुहोस् । चिया पिउनु आवश्यक छ भने, चियासँगै  बिस्कुट वा ड्राई फ्रुट्स जस्ता हल्का केही खानेकुरा पनि खानुहोस् । हर्बल चिया वा हरियो चियालाई प्राथमिकता दिनुहोस् । यी दुबै पेटका लागि हल्का हुन्छन् ।

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.