• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

ऐन संसोधन गराएर भए पनि अब सुकुम्बासीलाई अब लालपुर्जा दिएरै छाड्छौं : अध्यक्ष हरि रिजाल

  •   शनिबार, पुष २०, २०८१ मा प्रकाशित
  • चितवन/भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजालले अब सुकुम्बसीलाई जग्गा जसरी पनि दिने गरी तयारी गरिएको बताएका छन् ।

    Advertisement

    नेकपा (एमाले) चितवनको पार्टी कार्यालयमा आज आयोजित स्थानीय जनप्रतिनिधि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र पार्टीका नेता कार्यकर्तासँग अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘समस्या थुप्रै छन् तर जहाँ जे समस्या आउँछ त्यसलाई त्यहीँ समाधान गर्दै जान्छौं, उनी भन्छन् । यस अघिका आयोगले जहाँसम्म काम गरेका छन् त्यहीँबाट कामलाई निरन्तरता दिने उनले बताए । अब जिल्लामा पनि आयोग गठन गरेर काम थालिहाल्ने तयारीमा रहेको अध्यक्ष रिजालले बताए ।

    कानुन नै संसोधन गर्नुपर्ने जटिलता बाहेकका अरु सबै जग्गामा लालपुर्जा प्रदान गरिने उनको भनाइ छ । ऐन परिवर्तन, नियमावली परिवर्तन गर्नुपर्ने समस्याहरु पनि रहेको बताउँदै उनले यी समस्याले रोक्ने बाहेकका अरु जग्गामा लालपुर्जा बाँड्ने गरी तयारी थालि हाल्ने बताएका हुन् ।

    आयोगले समस्या समाधान गर्न सक्ने जति आयोगबाटै गर्ने बताउँदै उनले आयोगले नसके मन्त्रिपरिषद् र मन्त्रिपरिषद्ले पनि नसक्ने लाखको समस्या भए संसदलाई भनेर भए पनि समस्या समाधान गरिने बताए । देशका ठूला राजनीतिक दल मिलेर सरकार चलाइरहेको बेला पनि जनताले लालपुर्जा पाउन नसके जनतामा राजनैतिक दलप्रतिको विश्वास झनै गुम्ने खतरा रहेको उनले औंल्याए ।

    लालपुर्जा प्रदान गर्न ऐन नै संसोधन गर्न पनि दलहरु तयार हुनुपर्ने उनको भनाइ छ ।

    वडाअध्यक्षहरुको भूमिक सबैभन्दा बढी जिम्मेवार रहेको बताउँदै अध्यक्ष रिजालले सुकुम्बासीको पहिचानमा वडाअध्यक्षले निकै चनाखो भएर लाग्नुपर्ने बताए । गलत गरेमा वडाध्यक्षलाई कैद सजायसम्म हुन सक्ने व्यवस्था रहेकोतर्फ सचेत गराउँदै अध्यक्ष रिजालले वडाध्यक्षहरुले राम्रोसँग साथ दिएमा लालपुर्जा वितरणको काम अझै तीव्र हुने बताएका छन् ।

    कार्यक्रममा वक्ताहरुले भूमि सम्बन्धि आफ्ना स्थानका समस्याहरु सुनाएका थिए । विशेष गरी वन क्षेत्रको जग्गामा रहेका सुकुम्बासीको समस्या समाधान गर्न निकै जटिल रहेको वक्ताहरुले बताएका छन् ।

    कार्यक्रममा आयोगका केन्द्रीय सदस्य गुन्ज खड्का, विज्ञ सदस्य जगत बस्नेत र नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले बोलेका थिए ।

    शनिबार, पुष २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.