• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

मेहनती र परिश्रमी व्यवसायी कृष्ण भट्टको जीवन संघर्षका कथा

  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • चितवनको व्यवसायी क्षेत्रमा कृष्ण भट्ट परिचीत नाम हो । उनका थुप्रै संघर्षका कथा र वेदना छन् । सानै उमेरदेखि लगनशील र पढाईमा समेत मेहनती भट्ट मध्यम परिवारका व्यक्ति हुन् । काममा लागेपछि एकोहोरो फत्ते नभएसम्म  निरन्तर लागिरहने उनी असाध्यै मेहनती र परिश्रमी स्वभावका छन् । उनको जन्म बि.स. २०३६ सालमा गोरखामा भएको हो ।
    ५२ सालदेखि उनले होटलमा काम गर्न सुरु गरेका थिए । त्यो समयमा होटलमा काम गर्न ज्यादै ठुलो चुनौती भएको उनी बताउँछन् । अहिलेको जस्तो सुविधाजनक होटल त्यो बेलामा नभएपनि ग्राहकको चाप भने उत्तिकै थियो । खानेकुरा समेत सस्तो र सर्वसुलभ मुल्यमा उपलब्ध हुने हुँदा ग्राहकको चाहना अनुरुपका परिकारहरु आफूले बनाउने गरेको भट्टले बताए । त्यो समयमा जम्मा ५ सय रुपैयाँ तलबमा काम गरेको भट्ट बताउँछन् । उनले भने, अहिलेको जस्तो खासै महँगी त्यो बेलामा थिएन । अहिलेका जस्ता मोबाइल फोन, सिनेमा हल त्यो बेला नभएकाले घुमघामपनि खासै हुन्थेन अनि खर्च हुने त कुरै भएन । काम गर्दै गर्दा ग्राहकहरुले खुसी भएर दिएको पैसा आफूले बचत गर्न थालेको उनले बताए । बचतको गरेको पैसाले घडेरी किनेको बताए ।  पछि बिस्तारै आफैले होटल संचालन गर्ने भट्टले निर्णय गरे ।
    बि.स. २०६२ सालमा रु. ३ लाख २५ हजारमा होटल किनेर संचालन गरेको उनको भनाइ छ । उनको अहिले जमघट होटल हाकिम चोक र सहिद चोकमा गरी दुईवटा होटल छन् । भने ग्यालेक्सी गार्डेन रिसोर्ट एक अरबको लगानीमा ४५ जनाको समूहमा संचालन हुँदैछ । भट्टले अहिले २८ जना नेपाली युवाहरुलाई रोजगारी दिएका छन् । काम गर्ने अठोट र इच्छाशक्ति भएमा जस्तोसुकै कामपनि गर्न सकिने उनी बताउँछन् । व्यवसाय गर्न सबैभन्दा पहिले धैर्यता र इमानदारीता नै चाहिने उनको भनाइ छ । आफूले नगर्ने अनि अर्काको मुख ताक्ने प्रवृत्तिका कारण नै हाम्रो मुलुकमा बिकास हुन नसकेको बताए । सरकारले समेत युवाहरुलाई रोजगारीका क्षेत्रमा अझैपनि समेट्न नसक्नु दु:खद भएको बताए । हाम्रो देशमा अनेकौं सम्भावना छ, तर स्रोतसाधनको प्रयाप्तता छैन । यिनै कारणले देशमा युवा अटाउन नसकेको उनले बताए । अहिले हाल उनी होटल व्यवसायी संघ चितवनको अध्यक्ष समेत रहेका छन् ।

    Advertisement

    शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.