• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुरमा मिल्क एनलाईजर मर्मत सम्भार तालिम


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • वाग्मती प्रदेश दुग्ध विकास बोर्ड का उपाध्यक्ष हरी प्रसाद पौडेलले  प्रदेशको १३ वटै जिल्लामा भएका किसानका समस्याको अध्य्ययन भईरहेको वताउनुभएको छ । उहाँले अध्य्ययन पश्चात दुधमा भएको बेथितिलाई सहज हुने गरि कार्यक्रम ल्याउने वताउनुभयो । भरतपुरमा भएको मिल्क एनलाईजर मर्मत सम्भार तालिम सम्पन्न कार्यक्रम बोल्दै उहाँले यस्तो वताउनुभएको हो । साथै तालिमले प्राविधिक बढाउन मद्दत गर्ने भएकाले अझै उच्चस्तरको तालिम माग गर्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    कार्यक्रमका विशिष्ठ अतिथि राष्ट्रिय दुग्ध बिकास बोर्ड कार्यकारी निर्देशक राजेन्द्र यादबले अहिले तालिम लिएका व्यक्तिहरुलाई १५–२० दिनको तालिम फेरी दिएर दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो  ।  यस्तै उहाँले किसानको दुधको भुुक्तानी समयमा दिनुपर्ने आवाज उठाउन वोर्डले नछोड्ने वताउनुभएको छ । फागुनपछि हरेक १५–१५ दिनमा किसानको भुुक्तानी हुने उहाँको दाबी छ । “२०७६ अघि हरेक १५–१५ दिनमा भुुक्तानी हुने गर्दथ्यो त्यसपछि कोभिड र गाईभैसीमा देखिएको रोगहरुले गर्दा पनि अप्ठेरो स्थिति आएको हो अब फाागुनपछि भुुक्तानी समयमा हुन्छ उहाँले भन्नुभयो ।” यस्तै मन्त्रालयले किसानको ६० करोड भुुक्तानी दिएको र बाँकी रहेको रकम पनि छिट्टै  दिने सहमती भएको जानकारी दिनुभयो  ।

    कार्यक्रमका अध्यक्षता गर्नुभएका चितवन जिल्ला दुग्ध उत्पादक  सहकारी संस्थाका अध्य्यक्ष किशोर वगालेले चितवनले काम गरेर देखाउन चाहेको वताउनुभयो ।  वगालेले चितवनमा दैनिक साढे ३ लाख लिटर दूध उत्पादन हुने गरेको र डेढ लाख लिटर वरावर चितवन बाहिर जाने गरेको वताउनुभयो । पुस ९ गतेबाट सुरु भएको मिल्क एनलाईजर मर्मत सम्भार तालिम  आज १३ गते शनिवार  सकिएको हो । ५ दिनमा ३५ जनाले तालिम लिएका छन । विभिन्न सहकारी र डेरीका प्रतिनिधिहरुले तालिम लिएका थिए । तालिममा सहभागीहरुले एनालाईजरमा आएका सानातिना  समस्या सुल्झाउन सक्ने बनेको वताएका छन । साथै तालिमले दुधमा केकस्ता तत्वहरु हुन्छ, दाना चोकर कसरी खुुवाउने, किसानका सानातिना समस्या कसरी समाधान गर्ने सिकाएको पनि प्रशिक्षार्थीहरुले वताएका छन ।

    तालिमका प्रशिक्षक हेक्जर ईलेक्ट्रोनिकका  नारायण पौडेलले यस्ता तालिमले सहकारी,डेरी र किसानको विशवसनियतामा सहयोग पुर्याउने आशा व्यक्त गर्नुभयो । तालिम पश्चात् ३५ जना प्रशिक्षार्थीहरुको परीक्षा समेत भएको थियो । १०० पुणाङक आधार बनाई लिगेको परिक्षामा ९२ अङक ल्याई नव कृषक दुग्ध उत्पादक सहाकरी संस्थाकि शान्ती थाापा प्रथम हुनुभयो । यस्तै ८७ अङक ल्याई नवउज्जवल धारा सहकारीका सन्जिव पौडेल दोस्रो र ८६ अङक ल्याई शाान्ती कुन्ज दुग्ध उत्पादक सहकारी संस्थाकी वविता वगाले तेस्रो हुनुभएको छ । समापन कार्यक्रमको सहजिकरण चितवन जिल्ला दुग्ध उत्पादक  सहकारी संस्थाका कल्याण अधिकारीले गर्नुभएको थियो ।

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.