• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी –२०७६ को तयारी अन्तिम चरणमा


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • भरतपुर, कार्तिक २९/देशको ८० प्रतिशत जनसंख्या आश्रित रहेको कृषि पेशालाई आधुनिक कृषि यान्त्रीकरणको माध्यमबाट व्यवसायिक बनाउँदै गुणस्तरीय कृषि उपजबाट देशको कुल ग्राहस्थ उत्पादनमा समेत कृषि क्षेत्रको योगदान वृद्धिमा सहयोग पुगोस् भन्ने हेतुका साथ कृषकहरुलाई आधुनिक कृषि यान्त्रिकरणको बारेमा जानकारी गराउने उद्देश्यका साथ मंसिर ६ गतेदेखि ९ गतेसम्म नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा चितवन उद्योग संघस्थित चितवन प्रदर्शनी केन्द्रमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी –२०७६ सञ्चालन हुँदैछ ।

    Advertisement

    वस्तु तथा सेवा उत्पादकहरू लागि बजारीकरणका विभिन्न उपायहरू मध्ये मेला तथा प्रदर्शनीमा सहभागिता पनि एक हो । कुनै पनि उत्पादनले बजारमा स्थापित ब्राण्डको रुपमा आफ्नो स्थान बनाउनको लागि आम जनमानसको वीचमा यसले अर्थपुर्ण उपस्थिति जनाउनु पर्ने हुन्छ । आफ्ना सम्भावित ग्रहकहरूसँग पुग्न उत्पादनकर्ताहरूले महङ्गो विज्ञापन र अन्य सेवा प्रदायकहरूको सहयोग लिइरहनु परेको हुन्छ । तथापि यसरी दोस्रो पक्षको सहयोगमा स्थापित भएको सम्बन्ध सधैं प्रभावकारी र विश्वसनीय नहुन पनि सक्क्तछ । उपभोक्ता र सेवाग्रहीसँग सिधा सम्पर्क स्थापना गर्न मेला तथा प्रर्दशनी प्रभावकारी माध्यम बन्न सक्छ । प्रदर्शनीहरू पनि एक हो ।

    प्रदर्शनीका उद्देश्यहरू ः–
    1) एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार/उपकरण/यन्त्रकरणहरु तथा सेवाहरुको बारे जानकारी गराउने ।
    2) नीति, निर्माता तथा उपभोक्ताहरुलाई कृषि यान्त्रीकरण सम्बन्धि चेतना जगाउने ।
    3) कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउने ।
    4) कृषि यन्त्र उपकरणहरुको प्रवद्र्धनात्मक कार्य मार्फत आधुनिक कृषि यान्त्रीकरण उपयोगमा सहयोग पु¥याउने ।
    5) कृषि यन्त्रीकरण व्यवसायी र उपभोक्ताहरुबीच समन्वय गर्ने ।
    6) व्यवसायिक कृषि प्रणाली सम्बन्धि चेतना अभिवृद्धि गर्ने ।
    7) आधुनिक कृषियन्त्रको प्रयोगको लागि सम्बन्धि कृषकहरुलाई उत्प्रेरित गर्ने ।
    8) लगानीको अवसर सिर्जना गर्ने ।

    प्रदर्शनीको महत्वः–
    1) आफ्नो संस्थासँग भएको प्रविधिको प्रदर्शनी गरी आ.व.०७६/०७७ मा ३० अर्ब सम्मको कृषि यान्त्रीकरणको ब्यापार गर्न सक्ने वातावरणको सिर्जना हुने ।
    2) भारतीय तथा चाइनिज उद्यमी व्यवसायीसँग म्याच मेकिङ मिटिङ र उपभोक्तासँग द्यद्दऋ मिटिङ गर्ने अवसर सिर्जना हुने ।
    3) कृषि यान्त्रीकरण तथा प्रतिनिधि सम्बन्धि प्रस्तुतिकरण र प्रवचनमा भाग लिन पाईने ।
    4) निःशुल्क प्रवेश ।
    5) आधुनिक कृषि यान्त्रीकरणको प्रयोग मार्फत कृषि उत्पादन वृद्धि गरी आयत प्रतिस्धापन गर्न सकिने बारे कृषकलाई प्रतिवद्ध गराउने ।

    प्रवद्र्धकको लागि प्रदर्शनीमा सहभागिताको महत्व ः
    राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६ मा स्वदेशी र विदेशी गरी हजारौ दर्शक तथा उपभोक्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । “प्रदर्शनी” वस्तु वा सेवाको प्रवद्र्धन गर्ने सवैभन्दा महत्वपूर्ण विधि हो । यसवाट दर्शकले वस्तु तथा सेवाको प्रत्यक्ष रुपमा अवलोकन गरी वस्तु तथा सेवाको वारेमा जानकारी लिन सक्छन् । ठूलो संख्यामा उपभोक्ताहरूको उपस्थिति र उनीहरूसँगको प्रत्यक्ष सम्पर्कले सेवा प्रदायककोे वीचमा सम्बन्ध बिस्तार गर्न सहयोग पुग्दछ । यस प्रदर्शनीमा कृषि २० मुलुकका करीब १५० भन्दा वढि स्टलमा २००० भन्दा बढी प्रकारका कृषि औजार/उपकरण/यन्त्र तथा प्रविधिहरु रहनेछन् । साथै स्वदेशी तथा विदेशी गरी एकलाख भन्दा बढी अवलोकनकर्ताहरुबाट अवलोकन गरिने उक्त प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको छ ।

    प्रदर्शनी पछि अपेक्षा गरिएका उपलब्धीहरु ः
    1)आधुनिक कृषि यान्त्रीकरणका बारेमा कृषकहरुलाई सुसुजित गराई निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषि उत्पादन गर्ने तर्फ प्रेरित गर्न सकिने ।
    2) आधुनिक कृषि यान्त्रीकरणका लागि प्रवद्र्धनात्मक कार्य हुने ।
    3) कृषिमा आधुनिकीकरण मार्फत कृषि क्षेत्रप्रति आकर्षण बढाउन सकिने तथा लगानी वातावरण सिर्जना हुने ।
    4) आगामि कृषि उपज प्रदर्शनीका लागि आधार तयार हुने ।

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.