• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरको ३५ औं वार्षिकोत्सव अभिभावक दिवस एवं सम्मान कार्यक्रम सम्पन्न


  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
  • कालिका/कालिका नगरपालिका वडा नं. १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरले आफ्नो ३५ औं वार्षिकोत्सव अभिभावक दिवस एवं सम्मान कार्यक्रम भव्य समारोहकाबीच सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वार्षिकोत्सव मूल आयोजक समिति संयोजक सोमवहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमलाई कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । विद्यालयको नाम अंकित व्यानर सहित बेलुन उडाएर कार्यक्रमको उद्घाटनगर्नुभएको थियो । कार्यक्रममा कालिका नगरपालिका उपप्रमुख विमला तामाङ विशिष्ट अतिथि रहनुभएको थियो । विद्यालयका सह प्रधानाध्यापक सावित्री देवकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कालिका नगरपालिका वडा नं. १ का संस्थापक अध्यक्ष लिलावहादुर गुरुङ, कालिका प्यावप्सनका अध्यक्ष होमबहादुर थापा, पृथ्वी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य अमृत लामिछाने, चतुर्मुखी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण पुरी, स्थानीय लालिगुराँस टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, विद्यालको कक्षा १० मा अध्ययनरत छात्रा नितिशा अधिकारी, कक्षा ८ मा अध्ययरत्त छात्रा प्रसन्न पौडेल, समाजसेवी पवित्रा क्षेत्री लगायतले शैक्षिक क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको प्रगति विवरण तथा खर्च आम्दानी विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा वार्षिक खेलकुद कार्यक्रम २०८१ को पुरस्कार वितरण समेत भएको थियो। जसमा गोल्ड ६ सिल्भर ५ ल्याई रातो सदनले रनिङसिल २०८१ उचाल्न सफल भएको थियो। यसैगरी वार्षिक परीक्षा २०८० को पुरस्कार वितरण पनि सोही कार्यक्रममा भएको थियो। यस्तै छात्रवृत्ति वितरण पनि सोही कार्यक्रममा भएको थियो। कार्यक्रममा विद्यालय स्थापनाका लागि जग्गादान गर्नुहुने प्रेमसागर सुवेदी, विद्यालय स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सुनमाया थिङ विद्यालयमा विद्यार्थीहरूको लागि स्थापना गरिएको स्वर्गीय सोर बहादुर अधिकारी स्मृति अक्षय कोष र स्वर्गीय ज्ञानकुमारी गुरुङ अक्षय कोष, यसैगरी कार्यक्रमलाई आर्थिक सहयोग दिनुहुने रञ्जिता पौडेल भण्डारीलाई दोसल्ला सहित सम्मान गरिएको थियो। वार्षिकोत्सवकै अवसरमा एसइई परीक्षा २०८० मा ३.२ जिपिए भन्दा माथि ल्याउने विद्यार्थी भाइबहिनीहरूको लागि साइकल उपहार प्रदान गरिएको थियो । यसरी नै २०८० को बीइई परीक्षामा ३.६ जिपिए भन्दा माथि ल्याउने सचिना पौडेललाई पनि साइकल प्रदान गरिएको थियो। माध्यमिक परीक्षा २०८० मा उत्कृष्टजीपीए ल्याएर साइकल पाउने विद्यार्थीहरू प्रतिक चालिसे (नगर प्रथम) किस्मत आचार्य (नगर द्वितीय) सहित, सुस्मिता तामाङ, निर्जल सुवेदी, सरीच तामाङ, केमन गुरुङ,निशान पौडेल, दर्शन आचार्य ,सलिना बिक रहनुभएको थियो । यसैगरी नगरपालिकामै उत्कृष्ट रिजल्ट ल्याउन अहोरात्र खट्नुहुने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। जसमा आफ्नो विषयमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल नेपाली विषयमा जमुना कोइराला, अंग्रेजी विषयमा सावित्री देवकोटा, विज्ञान विषयमा गणेश खवास थारु, सामाजिक र अर्थशास्त्र विषयमा यशोदा खनाल ऐच्छिक गणितमा सुदिप श्रेष्ठ र ऐच्छिक कम्प्युटरमा दिपेश बस्नेतले नगद १० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको थियो। यसैगरी विषयगत शिक्षकहरूले पनि आफ्नो विषयमा ए प्लस ल्याउने विद्यार्थीहरूको लागि सम्मानस्वरूप पुरस्कारहरू प्रदान गर्नुभएको थियो। यसैगरी विद्यालयमा परीक्षाको उत्कृष्ट नतिजाको लागि होस्टेल वार्डेनको रूपमा निरन्तर खट्नुहुने विद्यालयका शिक्षक सुदीप श्रेष्ठलाई पनि दोसल्लासहितको सम्मानपत्र प्रदान गरिएको थियो। सम्मान कार्यक्रममा नै विद्यालय स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने स्वर्गीय श्याम घिसिङका धर्मपत्नी श्रीमाया घिसिङ, संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय प्रताप सिंह घलानका धर्मपत्नी ठुलीमाया घलान, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सोमबहादुर श्रेष्ठ, जगतबहादुर थिङ, तारानाथ सुवेदी, अर्जुन अधिकारी, लालबहादुर स्याङतान लाई सम्मान गरिएको थियो । यसरीनै विद्यालयको पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गाबहादुर थिङ (पासाङ) सन्तबहादुर तमाङ र हरिराम खड्कालाई पनि सम्मान गरिएको थियो । यसरी नै विद्यालयको पूर्व सल्लाहकार समिति संयोजक राजु श्रेष्ठ र राधाकृष्ण पौडेललाई पनि सम्मान गरिएको थियो। यसरी नै विद्यालयको संस्थापक प्रधानाध्यापक नवराज ढकाल पूर्व प्रधानाध्यापक राधिका देवी ओझा अधिकारी र श्रीराम अर्याललाई पनि सम्मान गरिएको थियो। कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्णलाई दाताहरुलाई मायाको चिनो र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको सभापति सोमबहादुर खड्काको तर्फबाट विद्यालयलाई यो स्थानसम्म ल्याउन आफ्नो कार्यकाल अवधिभर साथ सहयोग पुर्‍याउनु हुने विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र जंग रायमाझी र विद्यालयको कर्मचारी ईश्वरी‌ प्रसाद चापागाईलाई दोसल्लासहित सम्मान गरिएको थियो। कार्यक्रम मूल समारोह समितिको उपसंयोजक श्री दिपेश बस्नेत हुनुहुन्थ्यो। कार्यक्रम आयोजनागर्न सहयोगगर्नुहुने दाताहरुः कालिका नगरपालिका रेडक्रसग्राम ७० हजार कालिका नगरपालिका वडा नं १ कार्यालयबाट ३०,००० बराबरको खेलकुद सामग्री रन्जिता पौडेल भण्डारी रु. ६०,००० रमेश जंग थापा दुई थान साइकल खिमकुमारी खड्का रु. १०,००० धर्मेन्द्रजंग रायमाझी रु. १०,००० सपना परियार रु. १०,००० नारायण सुवेदी रु. ८,००० अनुज पन्त रु. ७,५०० सुष्मा सापकोटा रु. ७,५०० कृष्णबहादुर अधिकारी रु. ७,५०० रिना गुरुङ रु. ७,५०० सन्तोष गुप्ता रु. ७,००० लक्ष्मी थापा रु. ७००० रघुनाथ सापकोटा रु. ५००० समावेशी शिक्षा परियोजना रु. ५००० ईश्वरीप्रसाद चापागाईं रु. २००० विमोचन चापागाईंको स्मृतिमा विष्णुकुमारी तिमिल्सिना बाट रु. २००० विष्णु कडेल रु. २००५ मिना सुवेदी रु.१०५० मानबहादुर योञ्जन रु.१०५०

    Advertisement

    शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.