• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लागू औषध नियन्त्रणमा ‘Recovering Nepal’ को कदम

  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
  • लागू औषध दुरुपयोगका कारण उत्पन्न समस्याको समाधानका लागि ‘Recovering Nepal’ ले अभियान सञ्चालन गरेको छ। संगठनले लागू औषध प्रयोगकर्ताहरू, एचआईभी संक्रमित व्यक्ति, र पुनःस्थापनाको प्रक्रियामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै स्वास्थ्य र सामाजिक पुनःस्थापनाका कार्यक्रम अघि बढाएको छ। संगठनले लागू औषध दुरुपयोग न्यूनीकरण गर्न राज्यका विभिन्न निकायहरू, स्वास्थ्य संस्थाहरू, र सामाजिक सेवाका साझेदारहरूसँग सहकार्य गर्दै दीर्घकालीन रणनीतिक योजनाहरू सञ्चालन गर्ने बताएको छ।

    Advertisement

    सरोकारवालाहरूका अनुसार, यो अभियानले समाजमा लागू औषध दुरुपयोग रोक्न मात्र नभई, प्रभावित व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको जीवनलाई सकारात्मक दिशामा डो¥याउन सहयोग पुर्‍याउनेछ। उनीहरूले स्वास्थ्य सेवा, परामर्श, र शिक्षा मार्फत प्रभावितहरूलाई पुनःस्थापित गर्नका लागि यस्ता अभियान आवश्यक रहेको बताएका छन्।

    Recovering Nepal का वाग्मती प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठले भने, “लागू औषधको समस्या व्यक्तिगत मात्र होइन, यो समाजको समग्र स्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ। यस समस्याको समाधानका लागि राज्य, निजी क्षेत्र, र नागरिक समाजको सहकार्य अपरिहार्य छ।”

    सरोकारवालाहरूले लागू औषध नियन्त्रणका लागि नयाँ र प्रभावकारी नीतिहरू निर्माण गर्न, कानूनी संरचनाको समीक्षा गर्न, र महिलाहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले यो अभियानले कानूनी सुधार र स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। Recovering Nepal ले यो अभियानलाई लागू औषधमुक्त समाज निर्माणको दीर्घकालीन उद्देश्यतर्फ एक ठोस कदमका रूपमा हेरेको छ। यस अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउँदै लागू औषध दुरुपयोगबाट प्रभावित हजारौं मानिसलाई नयाँ जीवन दिन सक्छ भन्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा रिकभरिङमा आवद्ध  भरत घिमिरे, देव श्रेष्ठ , मनु तामाङ, गगन खत्री, राजेश केसी , सन्दिप पौडेल,गणेश शर्मा, विनोद गुरुङ,  मधुकर श्रेष्ठ , अनुप पौडेल र शिव प्रसाद सापकोटा लगाएतको  उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अनुप पौडेलले गर्नुभएको थियो ।

    शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.