• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

फेसियल हाउसले मनायो १७ औ वार्षिक उत्सव


  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • काठमाडौं /सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो । समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक शाहले स्वागत मन्तव्य राखेका थिए । उपमेयर डंगोल र अन्य अतिथिहरूका साथमा फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रमका अवसरमा फेसियल हाउसले गरेका क्रियाकलापको १२ मिनेट लामो वृत्तचित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले फेसियल हाउसको १७औं वार्षिकउत्सवको शुभकामना व्यक्त गर्दै महिलाको शसक्तिकरण कस्तो हुन्न भन्ने कुरा फेसियल हाउसले देखाएको बताइन् । उनले भनिन् ,” ब्युटिले ब्यक्तिको कन्फिडेन्स बढाउने अझ उत्साह ल्याउँछ त्यतिमात्र होइन एउटा महिलाको सफलताले धेरै महिला दिदीबहिनिलाइ प्रेरणा मिलेको छ।” त्यस्तै नेपाल उद्योग वाणिज्य संघका काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले वार्षिकउत्सव भव्यतापूर्वक सम्पन्न गरेकोमा फेसियल हाउसलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले भने,‘ महिलाहरुले ब्यबसायलाई नेतुत्व गरेर यहाँसम्म ल्याउनु सजिलो छैन फेसियल हाउसले त्यो चुनौती चिरेको छ,र सबैलाइ आत्म बिश्वास पनि बढाएको छ।” कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसलाई वार्षिकउत्सको उपलक्ष्यमा शुभकामना दिँदै आगामी दिनमा अझ राम्रो विकास र विस्तारमा जोड दिन आग्रह गरिन् । उनले भनिन्,‘सबैको प्रयासबाट सफलता हासिल गरिएको र यसले पुरुषहरुलाइ पनि सक्षम बनाउन र साथै रोजगार सिर्जना गर्नु ठूलो भूमिका छ।” त्यस्तै वुमन कम्युनिटी ( यूएलआई) की अध्यक्ष भगवती खड्काले फेसियल हाउस १७ वर्ष पुगेको अवसरमा शुभकामना दिँदै आगामी दिनमा अझ प्रगति गरी स्वदेशमै रोजगारी दिनुपर्ने बताइन् । उनले भनिन्,‘ त्यस्तै कार्यक्रममा बोल्दै नेपाल ब्युटी एसोसिएशनकी अध्यक्ष शशी शाहले ब्युटी क्षेत्रको आवश्यकता र महत्त्वको विषयलाई अझ महत्त्वका साथ अघि बढाउनुपर्ने बताइन् । उनले भनिन्,‘ब्युटी आफैमा एउटा स्किल हो ब्युटी आफैमा एउटा सुन्दरता हो यसलाइ नकारात्मकता होइन कि सकारात्मक नजरले हेर्नू पर्छ।” फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले १७ बर्षसम्म यात्रासम्म आउनमा फेसियल टिमबाट मात्र सम्भव भएको बताइन् । उनले भनिन्,”आगामी दिनमा अझै धेरै काम गर्न बाँकी रहेको हुँदा सबैको साथ हातेमालो हुने बिश्वास छ।” अवार्ड तथा सम्मान फेसियल हाउसको १७औं वार्षिकोत्सवमा यसका विभिन्न शाखामा कार्यरतमध्ये उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । कार्यत्रमकी प्रमुख अतिथि उपमेयर डंगोलको हातबाट गरिमा शाहीलाई बेस्ट अलराउन्डर पर्फर्मर अवार्ड प्रदान गरिएको छ । विनिता पुराकोटीलाई बेस्ट बिह्यावियर एण्ड भ्याल्युज अवार्ड दिइएको छ । पोखराबाट यही अवार्ड धना थापाले हात पारेकी छन् । त्यस्तै ‘वबस्ट कस्टमर सर्भिस’ अवार्ड चार जनालाई प्रदान गरिएको छ । सनिदेवल ठाकुर, जीवन चौधरी, मनोज ठाकुर र विजयकुमार ठाकुरले यो अवार्ड पाएका छन् । बेस्ट अप्रेशनल एक्सिलेन्स अवार्डबाट कमल ठाकुर सम्मानित भएका छन् । त्यसैगरी ‘बेस्ट पर्फर्मेन्स अफ इयर’ अवार्ड दुर्गा ढुंगानाले पाएकी छन् । पोखरा शाखाबाट इशा राना मगरलाई उक्त अवार्डबाट सम्मान गरिएको छ । त्यस्तै ‘बेस्ट पर्फर्मर’ अवार्डबाट अस्मिता थापा, पोखरा शाखाबाट झर्ना गुरूङ, तारा भुजेल, सृष्टि म्रिङचिङ, अंकिता लामा सम्मानित भएका छन् । बेस्ट स्किन केयरतर्फको अवार्ड जेनी तामाङ, पुनम घर्ती मगर, ईश्वरीकुमारी जोशी, इन्दु तामाङ, केएल टावर शाखाकी इन्दुमाया तामाङले पाएका छन् । यस्तै बेस्ट टिम इम्पावरमेन्टतर्फको अवार्ड प्रीति रानाले पाएकी छन् । फेसियल हाउसको ब्राण्ड निष्ठा र विश्वास कायम राख्न उल्लेखनीय योगदान पु¥याएबापत प्रभा थापा, सलुजा चौधरी, नमिना श्रेष्ठ, सञ्जी राना मगर र वीरेन्द्रसिंह बल तामाङलाई सम्मान गरिएको छ । यस्तै फेसियल हाउसका कर्मचारीहरू अजिता चौधरी, अञ्जली यादव, आरजु पौडेल, विकास थापा, बिना लिम्बू, विशाल ठाकुर, चन्द्र परियार, गंगामाया श्रेष्ठ, हरिबहादुर आले मगर, ईश्वरीराम खड्कालाई मायाको चिनो प्रदान गरिएको छ । जिबुमाया राई, जुनु विक, कञ्चन साउद, लक्ष्मी थपलिया, मञ्जुदेवी घिमिरे, मेनाज ओस्ता, मिना घर्ती श्रेष्ठ, पवित्रादेवी अधिकारी, प्रदीप ठाकुर हजाम, प्रमिला खाती, प्रेमराम भुल, प्रिया घिसिङ (शान्ति), प्रिया गुरूङ, राजकपुर ठाकुरलाई पनि मायाको चिनो प्रदान गरिएको हो । रेश्मीकुमारी तामाङ, रिता कुमाल, ऋतश्मा मुखिया, रोजी महर्जन पन्त, सबिना लकाइ, सन्ध्या थापा, सनदीप परियार, सरस्वती लामिछाने, सरिता थापा, सतिश श्रेष्ठ, शोभा थापा मक्राती, सीता धामी जीसी, सुमित्रा तामाङ, सुनिता परियार, सुनिता वाइबा, सुनिता मोक्तान, सुशान्त ताम्राकार, सुशता श्रेष्ठ, उषा सापकोटाले पनि मायाको चिनो प्रदान गरिएको छ।

    Advertisement

    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.