• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पाँचदिने चलचित्र कार्यशाला सम्पन्न

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं/काठमाडौं । सिनेपाल स्टूडियोमा पाँचदिने चलचित्र कार्यशाला सम्पन्न भएको छ । फिल्म क्षेत्रमा करियर बनाउन चाहने युवा पुस्तालाई लक्षित गरेर सो वर्कसप आयोजना गरिएको हो । मंसिर २८ देखि पुस २ गतेसम्म सञ्चालन भएको कार्यशालमा चलचित्र क्षेत्रका विभिन्न विद्याका अनुभवी व्यक्तित्वहरु सहभागि भएका थिए । वर्कसपमा सहभागीहरुलाइ दुइ दिनको समयावधीमा ५ मिनेटको छोटो फिल्म तयार गरी स्क्रिनिङ समेत गरिएको आयोजकले जनाएको छ ।

    Advertisement

    कार्यशालमा निर्देशक निर्माता, लेखक, कलाकार ,सम्पादक ,लाइट म्यान, साउन्ड डाइरेक्टर र चलचित्र विद्याका क्याम्पसहरु कान्तिपुर फिल्म एकेडेमी ,ओस्कर फिल्म एकेडेमी, एभरेस्ट फिल्म एकेडेमीका ५४ जना विद्यार्थीहरू सहभागी थिए । नेपाल चलचित्र विकास बोर्डको आर्थिक सहयोग र सरोजकुमार चौहानको सहकार्यमा कार्यशाला आयोजना भएको थियो ।अष्ट्रेलियामा चलचित्र बिषयमा स्नातकोत्तर गरेका चौहानले वर्कसपमा भने,‘ आफुले पढेको र सिकेको ज्ञान, सीपलाइ नेपालमा पनि भित्र्याउने उदेश्यका साथ यो वर्कसप आयोजना गरिएको हो। नेपालमा पनि केही प्रविधिहरुको प्रयोग गरी कम बजेटमा राम्रो फिल्महरु बनाउन सकिन्छ ।’ सबै सामाग्री महँगो प्रयोग गर्दैमा फिल्म राम्रो नहुने चौहानको भनाई थियो । पाँचदिने कार्यशालाले नेपाली चलचित्र जगतमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास थियो ।

    ‘विश्वको जुनसुकै कुनामा बसेर चलचित्र सम्बन्धि ज्ञान सिके पनि आफ्नो भुमीमा नै केही गर्नुपर्छ’ उनको भनाइ थियो । प्रशिक्षक चौहानले वर्कसपमा निर्देशन, सिनेमाटोग्राफी, स्टेजिङ, प्रकाश, आर्ट डिजाइन, कलर, साउन्ड आदिको प्रयोगबाट नेपाली चलचित्रलाई हलिउड लुक दिन सकिने प्रविधिहरुको विषयमा बताए । साथै, उनले फिल्म सेटमा महिलाहरुमाथी हुने गरेको यौनशोषणका बारेमा पनि सचेत गराइएको थियो । सो वर्कसपको समापन पुस ५ गते भएको थियो । नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसिले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.