• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सलाई

  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो। प्राम्भिक ब्याटर लाहिरु मिलन्थाले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले एनपीएलको पहिलो उपाधि सजिलै जितेको छ।

    Advertisement

    सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १९.२ ओरभमा पाँच विकेट गुमाएर जित हासिल गरेको हो। जनकपुरका लागि मिलन्थाले ८७ रन बनाए। उनले ४९ बलमा नौ चौका र चार छक्का प्रहार गरे।

    त्यस्तै, आसिफ शेखले ३३ र हर्ष थाकरले २९ रन बनाए। सुदूरपश्चिमका लागि स्कट कुगेलिन, दीपेन्द्रसिंह ऐरी, सैफ जैब र इशान पाण्डेले एक-एक विकेट लिए। अन्य बलर महंंगा सावित भए।

    यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। पहिलो विकेटका लागि सैफ जैब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार विकेट झर्दै गए।

    सुदूरपश्चिमका लागि प्रारम्भिक ब्याटर सैफ जैबले ४३ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६९ रन बनाए. त्यस्तै, विनोद भण्डारीले ४१, ब्रान्डन म्याकमुलन र हरमित सिंहले १४-१४ रन तथा स्कट कुगेलिनले १३ रन बनाए। अन्य खेलाडी ठूलो शट प्रहार गर्ने प्रयासमा एकपछि अर्को गर्दै आउट भए।

    जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन-तीन तथा जेम्स नशिम र ललित राजवंशीले एक-एक विकेट लिए।

    एनपीएल ट्रफीसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता सुदूरपश्चिमले ५० लाख रुपैयाँ पुस्कार पाएको छ। तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानमा रहेको चितवन राइनोजले १५ लाख रुपैयाँ पुस्कार पाएको छ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी बनेका छन्। उनले नौ खेलमा २२७ रन बनाएका थिए भने नौ विकेट पनि लिएका थिए। उनले कार पुरस्कार पाए।

    जनकपुरका लाहिरु मिलन्था उत्कृष्ट ब्याटर बने। उनले १० खेलमा २९३ रन बनाए। फाइनलमा ८७ रन प्रहार गरेका थिए।  यस्तै, सुदूरपश्चिमका स्कट कुगेलिन र जनकपुरका ललित राजवंशी सर्वाधिक विकेट लिने खेलाडी बने। दुवैले १७-१७ विकेट लिएका थिए।

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.