• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

ग्लोरी किड्स एण्ड टिन ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले एवं ‘राष्ट्रिय गौरव सम्मान’ कार्यक्रम सम्पन्न


  •   सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं/ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले मंसिर ३० गते राष्ट्रिय नाचघर, जमलमा भव्यताका साथ सम्पन्न भएको छ । यस प्रतियोगितामा लुब्ना चन्द विजेता घोषित हुनुभयो भने पुर्णिमा तिमल्सिना र बिपिका राई क्रमशः प्रथम र द्वितीय उपविजेता बन्नुभयो। विजेता चन्दले प्रतियोगिताको शिर्ष उपाधी सहित मस्ट चार्मिङ, बेष्ट पर्सनालिटी र बेष्ट पब्लिक स्पिकरको अवार्ड समेत हात पार्नुभयो । त्यसैगरि फस्र्ट रनर अप तिमल्सिनाले मस्ट ट्यालेण्ट एवं मष्ट ईन्टेलिजेष्टको अवार्ड आफनो नाममा पार्दा सेकेण्ड रनर अप राईले पब्लिक एण्ड पपुलारिटीको अवार्ड हात पार्नुभयो । प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाईजर च्वाईस, अबिना अर्याल मस्ट पपुलर च्वाईस र बेष्ट स्माईल अवार्ड विजेता घोषित हुनुभयो । त्यसैगरि सुवर्ण न्यौपाने भ्युवर्स च्वाईसतर्फको विजेता बन्न सफल हुनुभयो भने सकम्बरी बर्देवा मष्ट क्रियटिभ र बेष्ट वाककी विजेता बन्न सफल हुनुभयो। प्रतियोगितामा प्रयूष बोगटीले बेष्ट कस्टुम र मष्ट फोटोजेनिकको उपाधि जित्दा प्रसिका तामाङ मष्ट कन्फिडेण्ट, समृद्धि बिष्टमष्ट क्यारिष्म्याटिक, संस्कार भट्टराई बेष्ट एडाप्टिलिटी, सुप्रिम के.सी. अडियन्स च्वाईस, अनुष्का खत्री मष्ट डिसिपिलिन, सेल्स्ना थापा मष्ट डिटरमाईन, लुनिभा मघैंैया बेष्ट रोल मोडल, युनिशा राई मष्ट ईन्स्पाईरिङ, दिया बराल मष्ट केयरिङ र उपासना शाही मष्ट फ्रेण्ड्ली घोषित हुनुभयो। विजेताहरूले नगद पुरस्कार क्रमशः २५,०००, १५,०००, र १०,००० रुपैयाँका साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ। साथै, उहाँहरूसहित अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा सचेतना एनटिभी न्यूज कार्यक्रममा प्रस्तुत गर्न पाउने विशेष अवसर समेत पाउने हुनेछ। प्रतियोगितामा अन्तराष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्दै आएका मोडल दिपक घिमिरे, चर्चित रक तथा आधुनिक गायक, गितकार एवं संगितकार विनोद ढकाल, नेपाल चेम्बर अफ कमर्सकी निर्देशक तथा रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव श्रृष्टि त्रिपाठी, इभेन्ट अर्गनाइजर रवि लामा तामाङ, र मोडल तथा कोरियोग्राफर अश्विनी कोइराला निर्णायकको भूमिकामा हुनुहुन्थ्यो। अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यको अफिसियल कोरियोग्राफीमा सम्पन्न प्रतियोगीतामा प्रताप भट्टे ईभेण्ट संयोजक, सोमराज बास्तोला ईभेण्ट निर्देशक र शैलेस नेपाली व्यवस्थापक रहनुभएको थियो । ग्लोरी मिडियाद्वारा ‘राष्ट्रिय गौरव सम्मान प्रदान’, ३ जना पत्रकारलाई नगदसहित पुरस्कृत काठमाडौं – ग्लोरी मिडियाले देशका विभिन्न क्षेत्रबाट राष्ट्रिय योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरुलाई ‘राष्ट्रिय गौरव सम्मान’ प्रदान गरेको छ। नेपाल टेलिभिजनमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले, सो कार्यक्रम १५ बर्ष पुराभएको अवसरमा कार्यक्रमलाई बाल सहभागीतामुलक बनाउन कार्यक्रम प्रस्तोता छनौटका लागि राष्ट्रिय नाचघरमा आईतबार आयोजित ग्लोरी टिन एण्ड किडस ट्यालेण्ट प्रतियोगिताको अवसरमा उक्त सम्मान समर्पण कार्यक्रम आयोजनामा आएको हो । कार्यक्रम समारोह माझ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठ, बरिष्ठ बाल रोग विशेषज्ञ डा हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी एेतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, नेपालको पहिलो हरित विद्यलय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र बिक्रम थापालाई सम्मानित गरियो । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेश कुमार झा लेखक एवम साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षासेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम समाजसेवी दिपक चन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रिय सदस्य एवम् नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् बरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, स्वतः ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक एवम् ग्लोकल वर्कफोर्सका अध्यक्ष अजय कुमार श्रेष्ठ, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं काजी दाईलाई राष्ट्रिय गौरव सम्मान समर्पण गरिएको छ । त्यस्तै पत्रकारितातर्फ गोरखापत्र दैनिकका सुकृत नेपाल १० हजार रुपैयाँ र नेपाल टेलिभिजनका क्यामेरामेन अशोक कुमार बस्नेत एवम् द राइजिङ्ग नेपालकी रेनुका ढकाल नगद ५ हजारराशीसहित राष्ट्रिय गौरव पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो । कार्यक्रम समारोह माझ प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठले यस प्रकारको सम्मानले सबैलाई अझ सशक्त भएर अगाडि बढन थप प्रेरित गर्ने विश्वास आफुले लिएको धारणा राख्नुभयो । ‘यो सम्मान समर्पणले हाम्रो समाज र राष्ट्रको हित लागि प्रेरणा हुनेछ भन्ने विश्वास लिएको छु” उहाँले भन्नुभयो । त्यस्तै उहाँले ग्लोरी किड्स एण्ड टिन ट्यालेन्टको प्रसंगमा यस्ता बाल प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन योगदान पुर्‍याउने बताउनुभयो। कार्यक्रममा आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले यस्ता प्रतियोगिताले बाल प्रतिभाको सम्मान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा अझ बढी प्रतिभावान पुस्ता तयार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

    Advertisement

    सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.