• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सफाई अभियन्ता सम्मान, बृहत रक्तदान कार्यक्रम सम्पन्न


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • काठमाडौं /चक्रपथ सरसफाइ महा अभियानको ४००औं हप्ता पुरा भएको अवसरमा सफाई अभियन्ता सम्मान, बृहत रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । ब्लोदान काठमाडौं मध्यक्षेत्र संगको सहकार्यमा ग्रीन सिटी हस्पिटले आयोजना गरेको रक्तदान कार्यक्रम समेत सफल भएको संयोजक लोक बहादुर टन्डनले बताउनु भयो । काठमाडौंमा सन्चालन भएका हरेक रक्तदान कार्यक्रममा ५० प्रिन्ट रगत जम्माहुन मुस्किल भएकौ अवस्थामा यो कार्यक्रममा १५१ प्रिन्ट रगत जम्मा भएको छ । २०७४ साल बैसाख २ गतेबाट शुरु भएको अभियान ४०० हप्ता पुरा भएको छ । युवा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व ग्रीन सिटी हस्पिटलका अध्यक्ष एवं चक्रपथ सरसफाइका संयोजक लोक बहादुर टण्डनले गर्नु भएको थियो । कार्यक्रम सन्चालन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीले गर्नु भएको थियो । यो कार्यक्रमलाई ग्रीन सिटी हस्पिटल र रोटरी क्लबअफ काठमाडौं डाउनटाउनले आयोजना गरेको हो भने सह आयोजकको रुपमा ब्लोदान काठमाडौं मध्यक्षेत्र रहेको थियो । ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष आर.बि.ठकुरीले रक्तदान कार्यक्रमको संयोजन गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेल, टोखा नगरपालिकाक प्रमुख प्रकाश अधिकारी , ग्रील तथा स्टील ब्यवसायी महासंघका उपाध्यक्ष रुपेन्द्र बानिया,ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य लागायका टिम , रोटरी क्लब अफ डाउनटाउन का टिम,काठमाडौं उपत्यकामा सन्चालित बिभिन्न सफाइ अभियानका संयोजक र अभियन्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशश्त्र प्रहरी बल ९ नम्बर बाहिनी र नेपाल प्रहरी को समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै संयोजक लोक बहादुर टण्डनले यो अभियान लाई यहाँ सम्म ल्याउन साथ र सहयोग दिनु हुने सबैलाई आभार व्यक्त गर्नु भएको थियो भने शुरुका दिनहरुमा अभियानले डोजर लगाएर फोहरका थुप्रा उठाउनु परेको अवस्थाको समेत स्मरण गराउनु भएको थियो । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि ज्ञानेन्द्र शाहीले राजनिति र सामाजिक अभियान एक अर्कामा परिपुरक भएकोले यसको तालमेल मिलाउन आवश्यक रहेको बताउनु भयो । सामाजिक अभियानहरुले समाजलाई सचेत गराउने र राजनैतिक अभियान ले समाजलाई परिर्वतन गराउने भएकोले सामाजिक अभियान बाटै आफु राजनितिमा प्रवेश गरेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा बोल्ने अभियन्ताहरुले अब सडकको फोहरहरु टिपेर बस्नु पर्ने अवस्था नभएकोले अभियान घर घर र टोलटोलमा चलाउनु पर्ने आवश्यकता भएको बताउनु भएको थियो । कार्यक्रममा सफाई अभियानमा सक्रिय संस्था सम्मान अन्तगर्त नेप्सेम्याक सेवा प्रा.लि. हिमालयन वातावरण सेवा प्रा.लि. स्वच्छ समाज सुधार बिकास केन्द्र बिनायक फोहरमैला व्यवस्थापन प्रा.लि. फुलबारी सेवा प्रा.लि. परिवर्तन सेवा प्रा.लि. ग्रीनसिटी सेनिटेशन प्रा.लि. यती हेल्थ साईन्स एकेडमी बागमती सफाइ महाअभियान बिष्णुमती सरसफाइ महा अभियान रुद्रमती सरसफाइ अभियान चक्रपथ सरसफाइ अभियान —२०७१ मनोहरा सरसफाइ अभियान माथिल्लो बागमती सफाई अभियान राष्ट्रको लागि २ घण्टा ,हनुमन्ते सफाइ अभियान बागमतीको सुन्दरीघाट सरसफाइ अभियान लाई सम्मान गरिएको थियो भने सक्रिय अभियन्ता सम्मान अन्तर्गत जित बहादुर हमाल पुण्य रत्न बज्राचार्य तिलक बस्नेत रेणुका गुरुङ लिला खनाल यशोदा बुढाथोकी (खत्री) शम्भु उप्रेती अर्जुन घिमिरे (पाँडे) सैलेश ठकुरी उत्तम घिमिरे सिताराम लामिछाने गोपाल थापा तोयानाथ पौडेल ओम बिकास निरौला सुन्दर खनाल मिना चन्द ठकुरी माया थापा डि.बि. पराजुली लाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमा स्वयं सेवकको भुमिका निर्वाह गर्ने लक्ष्मी बस्नेत स्नेहा पराजुली दिपिका खनाल दुर्गा ओझा न्यौपाने एजिना न्यौपाने शुभद्रा भुर्तेल खनाल कोपिला तामाङ रमेश पण्डित लाई समेत प्रसंशा पत्र प्रदान गरिएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.