• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अमेरीकाको टेक्सासमा रहेका नेपालीहरुको संस्था अनकोेनको सहयोगमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाको समन्वय तथा अमेरीकाको टेक्सासमा रहेका केहि नेपालीहरुको संस्था अनकोेनको सहयोगमा भरतपुर महानगरपालिका वडा नम्वर १२ को कार्यालयमा शनिवार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नौरङ्गे टोल बाल क्लव र नौरङ्गे टोल युवा क्लवको संयुक्त आयोजनामा बाल क्लवका अध्यक्ष समिर बरालको अध्यक्षता तथा वडा अध्यक्ष लेखराज पन्त (हरि) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा अन्तरगतका टोल विकास संस्थाबाट सहभागी भएका १६ समूहका विचमा ३० मिनेटको लिखित राउण्डबाट छानिएका कस्तुरी टोल, आस्था टोल, हाम्रो टोल, गैरी टोल, आनन्द टोल र जिल्ला प्रशासन एकता टोल गरी ६ टोलका १६ वर्ष मुनिका बालबालीका विचमा विभिन्न ५ विधामा प्रतिष्पर्धा भएकोमा हाम्रो टोल विकास सस्था प्रथम, गैरी टोल विकास संस्था द्धितिय र आनन्द टोल विकास संस्था तृतिय भएका छन् । प्रथम हुने समूहले रु ५ हजार, द्धितिय हुने समूहले रु ३ हजार र तृतिय हुने समूहले रु २ हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने सहभागी सबै प्रतियोगीहरुले प्रमाण पत्र प्राप्त गरेका छन् ।

    Advertisement


    कार्यक्रममा अनकोनका कार्यक्रमलाई चितवनमा सफल बनाउन सहयोग गर्नु हुने सल्लाहकार दिनानाथ न्यौपाने, डा. सुदर्शन सिलवाल, माडी नगरपालिका उपप्रमुख खेम प्रसाद महतो, नारायण प्रसाद दवाडी, रामु भण्डारी, भगिरथ बश्याल, फिरल महतो, इश्वरी महतो, देवनारायण शाह, सुवाष कुमार तिवारी,वासुराज विष्ट र सन्तोष पन्तलाई सम्मान समेत गरिएको थियो भने अनकोनका सल्लाहकार लायन दिनानाथ न्यौपानेले अनकोनले नेपालको बाग्लुङ , लमजुङ लगायत सुदुर पश्चिमका जिल्लाहरु र चितवनका विभिन्न विद्यालय लगायत माडीमा योगलाई अगाडि बढाउन गरेकोे भुमिकाबारे प्रकाश पार्नु हुँदै अनकोनका अध्यक्ष बटुकराज विष्ट तथा उपाध्यक्ष थलराज पन्त प्रति आभार प्रकट गर्नु भएको थियो भने उपम्रमुख खेम प्रसाद महतोले अनकोनले नेपालमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत सहयोग भई रहने विश्वास व्यक्त गर्नु भएको थियो । अनकोनका प्रतिनिधि बासुराज विष्टले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अवधिमा भएकोले भरतपुर महानगरपालिका वडा नम्वर १२ ले आयोजना गरेको “म लैङ्गीक हिंसा गर्दिन, म लैङ्गीक हिंसा सहन्न” भन्ने ब्यानरमा हस्ताक्षर संकलन समेत गरिएको थियो ।


    कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने तथा प्रथम, द्धितिय तथा तृतिय हुने बालबालिकाहरुलाई नगद पुरस्कार, प्रमाणपत्र वितरण गर्नु हुँदै प्रमुख अतिथि तथा वडा अध्यक्ष लेखराज पन्तले नौरङ्गे टोल विकास संस्थाले युवाहरुको ज्ञान, सीप र कार्य कुशलता अभिवृद्धि गर्दै नेतृत्व विकास गर्न विभिन्न कार्यक्रम आयोजना गरि रहेकोमा वडा कार्यालयमै हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरी वडामा रहेका वालवालिका तथा टोल विकास संस्थाहरुलाई एक सुत्रमा बाध्न तथा सक्रिय गराउन उल्लेख्य भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गर्दै विजेता तथा सहभागी सबै सहभागीलाई बधाई दिनु भएको थियो ।
    प्रमुख अतिथि, विशिष्ट अतिथि, टोल विकास संस्थाका अध्यक्षहरु सहित १५० जना भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले वडामा रहेका बालबालिकाहरुलाई एक आपसमा चिर परिचित गराई सहयोगको आदन प्रदान गर्न तथा वडामा हुने विभिन्न कृयाकलापहरुमा युवाहरुलाई सहभागी बनाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गदै आफ्नो टोलका युवा तथा बालबालिकाहरुको उत्साहलाई जीवन्त राख्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो भने कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने अनकोन र विशेष गरी अध्यक्ष बटुकराज विष्ट प्रति आभार व्यक्त गर्नु भयो । नौरङ्गे टोल विकास संस्थाका सल्लाहकार ऋषीराम पौडेल, मदन घिमिरे, कृष्ण प्रसाद पौडेल, विनोद कुमार खतिवडाको नेतृत्वमा नौरङ्गे टोल युवा क्लवका अध्यक्ष आयुष रिमाल, उपाध्यक्ष विपिसा जिसी, सचिव मृनाल घिमिरे, सहसचिव कृतिका खनाल लगायत युवा क्लवका सदस्य तथा बाल क्लवका पदाधिकारी तथा सदस्यहरुले हाजिरी जवाफ प्रतियोगितामा प्रश्न पत्र तयार गर्ने, प्रश्न सोध्ने, उत्तर पुस्तीका परीक्षण लगायतका कार्य सम्पन्न गरी व्यवस्थित र मर्यादित रुपमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.