• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

डा.गौलीको बिरामीप्रतिको केयरिङ्गको प्रंशसा

"उहाँजस्तै डाक्टरहरुको अभाव थियो, म उहाँको कामले निकै प्रभावित भएको छु :श्रेष्ठ "

  •   आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
  • भरतपुर, ३२ साउन/चितवनको भरतपुर हाल मेडिकल सिटीको रुपमा विकास भईरहेको अवस्थामा यहाँ दिनानुदिन अस्पताल खुल्ने र त्यहाँ सेवारत डाक्टरहरुको क्रियाकलापका कारण बेलाबेलामा निकै चर्चा पाईरहेको हुन्छ ।

    Advertisement

    भरतपुरमा रहेको चितवन मेडिकल कलेजले नेपाल सरकारले गरेको लकडाउनको समयमा समेत आफ्नो अस्पतालमा आउने बिरामीहरुको उपचारलाई कुनै कसुर बाँकी नराखी सेवा प्रदान गरेकै कारण अस्पतालमा आउने बिरामीहरुका आफन्तहरु खुशी हुने गरेका छन् । अझ अस्पतालमा कार्यरत डाक्टर, नर्सहरुले बिरामी प्रति गर्ने व्यवहारको कारणले समेत अस्पताल निकै चर्चामा रहेको छ ।

    चितवन मेडिकल कलेजमा २०७७ बैशाखबाट आफ्नो सेवा आरम्भ गर्नुभएका सालिन व्यक्तित्व, मिजासिलो स्वभावका धनी, युवा जुझारु डा.बसन्त गौलीप्रति उहाँले बिरामी प्रति गरेको आत्मीयता, केयरिङ्गका कारण आईसियूमा आउने बिरामीका आफन्तहरु निकै खुशी देखिन्छन् ।
    भारतीय चिकित्सा विज्ञान संस्थान, नयाँ दिल्लीबाट क्रिटिकल केयर मेडिसिनमा डिएम, पिजिआई पोष्ट ग्रयाजुएट इन्टिच्यूट चन्डीगढबाट एनेस्थेसिया एवं क्रिटिकल केयरमा एमडि गर्नुभएका गौलीले ग्रान्डी अस्पताल काठमाण्डौंमा क्रिटिकल केयरमा दुई वर्ष काम गरिसक्नु भएको हो । उहाँ हाल चितवन मेडिकल कलेजको आईसियू विभागमा कार्यरत हुनुहुन्छ ।

    पहिला पहिला अस्पतालमा धेरैले दुःख पाएको गुनासोहरु सुनेको र अहिले आफू आफ्नै बुबाको उपचारको लागि चितवन मेडिकल कलेजमा आईसियूमा उपचार गरिरहँदा त्यहाँ उपचाररत डाक्टर, नर्सहरुले गर्ने व्यवहारप्रति आफू सन्तुष्ट भएको भरतपुर–१० निवासी रोशन श्रेष्ठले बताउनुभयो । त्यस्तै डा.गौली प्रति इंकित गर्दै श्रेष्ठले भन्नुभयो –उहाँजस्तै डाक्टरहरुको अभाव थियो, म उहाँको कामले निकै प्रभावित भएको छु । उहाँ लगायत उहाँको टिमले गरेको व्यवहारप्रति धेरै बिरामीहरुका आफन्त खुशी भएको समेत श्रेष्ठले बताउनुभयो ।

    आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.