• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दशौं राष्ट्रिय उद्योग दिवस–२०८१ सम्पन्न


  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
  • भरतपुर/“उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मूल उद्देश्यका साथ उद्योग तथा वाणिज्य कार्यालय चितवन र चितवन उद्योग संघको संयुक्त आयोजनामा दशौं राष्ट्रिय उद्योग दिवस–२०८१ सम्पन्न भएको छ ।
    उद्योग तथा वाणिज्य कार्यालय, चितवनका प्रमुख विनोद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला उद्योग प्रबद्र्धन समिति चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीले दशौं राष्ट्रिय उद्योग दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपालमा स्थापित उद्योगहरुले देशको आर्थिक अर्थतन्त्रमा ठूलो टेवा पुगेको र उद्योगलाई निर्वाद रुपमा सञ्चालन गर्न सरकारले नीतिगत रुपमा सुधार गर्दै लैजानु पर्ने समेत बताउनुभयो ।
    सह–आयोजक संस्था चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आयोजक संस्था, उद्योग तथा वाणिज्य कार्यालय, चितवनका उद्योग अधिकृत नारायण प्रसाद खनालले कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कार्यक्रमका विशिष्ट अतिथि चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, राष्ट्रिय वाणिज्य बैंक चितवन शाखाका प्रमुख सविनराज अधिकारीले उद्योग व्यवसायमा कर्जा लगानीको अवस्था, बैंकिङ्ग सहुलियतका व्यवस्था र उद्योग प्रबद्र्धनका लागि चालु आ.व.मा बैंकले गर्न सक्ने कार्यक्रमहरुको सन्बन्धमा, आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख पुण्य विक्रम खड्काले उद्योग व्यवसायमा आकर्षिक हुने कर कानून, आर्थिक विद्येयकको व्यवस्था बमोजिम चालु आ.व.मा उद्योग, व्यवसायलाई प्राप्त हुने सहुलियत र सुविधाहरु, विवरण पेश गर्दा उद्योगहरु चनाखो हुनुपर्ने लगायतका विषयमा शुभकामना सहित आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम अन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयमा उद्योग दिवसको दिन सेवा लिन आउने पहिलो उद्योगी ग्ल्यामर डेकोर हव प्रा.लि.लाई सम्मान गरिएको थियो ।
    उद्योग तथा वाणिज्य कार्यालय, चितवनकी उद्यम विकास सहजकर्ता रञ्जु भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई आयोजक संस्था, उद्योग तथा वाणिज्य कार्यालय, चितवनका प्रमुख विनोद पौडेलले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.