• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

विषादी न्यूनीकरणमा नेपाल जनस्वास्थ्य प्रतिष्ठानको पहल


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • नेपाल जनस्वास्थ्य प्रतिष्ठानद्वारा चितवनमा आयोजित एक कार्यशालाले विषादी न्यूनीकरणका लागि बहुक्षेत्रीय नीति सुधार र निर्देशनको आवश्यकता औंल्याएको छ। कार्यशालाले विषादीको बढ्दो आयात,प्रयोग र त्यसले स्वास्थ्य तथा वातावरणमा पारेको असरप्रति गम्भीर चासो व्यक्त गर्दै विषादीको उपयोगलाई कम गर्न ठोस नीति र योजना लागू गर्नुपर्नेमा जोड दिएको छ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्रालय वाग्मती प्रदेशका सचिव विनोद कुमार भट्टराईले  विषादी रहित उत्पादनमा राज्यसँग यथेष्ट पोलिसी रहेको र यसको निगरानीमा कमी नहुने वताउनुभयो  । उहाँले विषादी न्युनिकरण सबैको साझा एजेन्डा भएकाले पनि प्रयोगमा कमी ल्याउन सहज हुने वताउनुभयो ।
    कार्यक्रममा उपस्थित  कृषि र स्वास्थ्य क्षेत्रका जानकारहरुले विषादीको प्रयोग हरेक वर्ष बढ्दै गएको वताएका छन ।  किसानलाई प्राङगारिक मलमा अनुदानको व्यवस्था हुनुपर्नेमा उनिहरुले जोड दिएका छन ।साथै उनिहरुले विषादी न्यूनीकरणका लागि ठोस कदम चाल्न जनस्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, र सरकारबीच समन्वय आवश्यक रहेको औल्याएका छन ।

    यसैविच कार्यशालामा विज्ञहरुले विषादी न्यूनीकरणका लागि एकीकृत कीट व्यवस्थापन (ipm) प्रणालीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । साथै, जैविक विषादीको उपयोग, सुरक्षित कृषिजन्य उत्पादन प्रवर्द्धन, र विषादी न्यूनीकरणका लागि दीर्घकालीन नीति निर्माण गर्नुपर्ने सिफारिस गरिएको छ।

    प्रतिवेदन अनुसार, २०१३/१४ मा ४५४.६० मेट्रिक टन विषादी आयात भएकोमा २०२०/२१ सम्ममा यो दर बढेर ७८३.१९ मेट्रिक टन पुगेको छ। विषादीको असुरक्षित प्रयोगले क्यान्सर, प्रजनन समस्या, मानसिक स्वास्थ्य विकारजस्ता दीर्घकालीन असर पुर्‍याइरहेको प्रतिवेदनमा उल्लेख छ।

    कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली, सोही प्रतिष्ठानको डिन दुर्गा कुमारी खड्का मिश्र ,  कृषि  तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेशका सचिव प्रदिप ज्ञवाली, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, वरिष्ठ कृषि प्रवर्द्धन अधिकृत प्रमोद प्रसाद दाहाल, वरिष्ठ स्वास्थ्य प्रशाशक डा. नवीन दर्नाल, डा. खगेन्द्र गेलाल,जनस्वास्थ्य कार्यलय चितवनका प्रमुख दिनेश रुपाखेती लगाएको सहभागिता रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख डा. महेश मास्केले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको उदेश्यवारे डा. अभिनव वैधले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल जनस्वास्थ्य प्रतिष्ठानका सदस्य अच्युत प्रसाद ढकालले विषादी न्युनिकरण र यसको नितिको वारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजिकरण कृषि अधिकारी अर्चना पौडेलले गर्नुभएको थियो ।

    शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.