• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

भेषराज दुवाडीको नेतृत्वमा ६ सदस्य गभर्निङ काउन्सिल चयन, उपाध्यक्षमा राजु पौडेल चयन

  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका दशौं बार्षिक साधारण सभा एवं पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार प्रमुख अतिथि रहनुभएको थियो ।
    चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका उपाध्यक्ष एवम् पूर्व अध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि छलफलसँगै अनुमोदन समेत गरिएको थियो ।
    सोही अवसरमा खरेलले काउन्सिललाई विघटन गरी निर्वाचन प्रक्रियाको लागि पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेललाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।

    साधारणसभाको अवसरमा चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघ, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष एवम् सचिवालय तथा सहकारी विभागका विभागीय संयोजक प्रमेश्वर भण्डारी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिमा संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल र प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल निर्वाचन अधिकृतको रुपमा रहनुभएको थियो ।
    निर्वाचन समितिले संघको बिधान २०७८ दफा ३३।१ ङ को व्यवस्था बमोजिम गभर्निङ काउन्सिलको पाँचौं अधिवेशनबाट निर्वाचित समितिका अध्यक्ष एवम् सदस्यहरुको नाम घोषणा गरेको थियो । नवनिर्वाचत समितिको अध्यक्षमा भेषराज दुवाडी, सदस्यहरुमा गुणाकर खरेल, तारा प्रसाद पौडेल, सोमराज मरहट्टा, हरि प्रसाद सुवेदी र राजु पौडेल रहनुभएको छ ।
    चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले निवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीलाई माईन्युट हस्तान्तरणसँगै पदभार गराउनु भएको थियो ।
    चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका नवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीले संघको अभिभावकीय भूमिकामा रही संघको छवी उच्च राख्ने अभियानमा आफ्नो जिम्मेवारी रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यसैबीच गभर्निङ काउन्सिलको पहिलो बैठकले समितिका सदस्य राजु पौडेललाई उपाध्यक्षमा चयन गरेको थियो ।

    Advertisement

    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.