• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनमा विविध कार्यक्रम गरी मधुमेह दिवस मनाइयो

  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
  • चितवन/विश्व मधुमेह दिवस चितवनमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । विभिन्न संघ संस्थाले, वाकाथुन, प्रभातफेरी, निःशुल्क मधुमेह परीक्षण लगायतका कार्यक्रम गरी दिवस मनाएका हुन् ।  भरतपुर महानगरपालिका वडा नं ३ को कार्यालय , चितवन अस्पताल प्रा लि , चौबिस्कोठी र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल  चितवन जिल्ला समितिको आयोजना विश्व मधुमेह दिवस मनाइएको हो।  nदिवसको अवसरमा आज बिहान ७: ३० बजे देखि ११ बजेसम्म रगतमा सुगर मात्रा निःशुल्क परीक्षण, ११ बजेदेखि मधुमेहको  बिरामीलाई मधुमेह रोग विषेशज्ञ चिकित्सकद्वारा नी शुल्क परीक्षण , मधुमेहको बिरामीलाई परामर्श र शैक्षिक  आयोजना गरिएको थियो।  डा सन्दिप पाण्डे (फिजिसियन), डा प्रतिक न्यौपाने (फिजिसियन), डा रामकृष्ण पौडेल (मेडिकल अफिसर) र डा अश्विन सापकोटा (मेडिकल अफिसर) ले बिरामीको परीक्षण गरेको आयोजकले जनाएका छन् ।

    Advertisement

    कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले ब्लु सर्कल वाकाथुन कार्यक्रम आयोजना गरेको छ । अस्पताल प्राङ्गढबाट शुरु भएको वाकाथुन सप्तगण्डकी क्याम्पस, अस्पतालरोड, चौबीसकोठी हुँदै पुनः अस्पताल पुगेर समापन गरिएको छ ।

    वाकाथुन कार्यक्रममा अस्पतालका चिकित्सक, विद्यार्थी, मधुमेह समाजका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । सो अवसरमा अस्पतालका डा।प्रेरणा बंशलले मधुमेह सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नियमित व्यायाम र सन्तुलित भोजनले मधुमेह नियन्त्रण गर्न सकिने जानकारी दिनुभयो ।अस्पतालको डाईबिटिज स्क्रिनिङ क्लिनिकमा निःशुल्क मधुमेह परीक्षण र परामर्श समेत प्रदान गरिएको छ ।

    यसैगरी लायन्स क्लब अफ चितवन चौतारी लगायतका १३ वटा लायन्स क्लबहरुको आयोजनामा रगत परीक्षण तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी अस्पतालरोड जिल्ला प्रहरी कार्यालय, दूरसञ्चार रोड हुँदै पुनः चौबीसकोठीमा पुगेर समापन भएको थियो ।

    भरतपुर सामुदायिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.महेन्द्र अग्रहरीको नेतृत्वमा भएको कार्यक्रममा २५० जनाभन्दा बढीको रगत परीक्षण गरिएको थियो । चौबीसकोठीमा आयोजित रक्तपरीक्षण कार्यक्रममा चालकहरुलाई लक्षित गरिएको हो । अटो, ट्याम्पो लगायतका साना सवारीसाधनका चालकहरुको रगत परीक्षण गरिएको डा। अग्रहरीले जानकारी दिनुभयो ।

    बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.