रत्ननगर नगरपालिका वडा नम्बर १६ स्थायी घर भई हाल जापानको टोकियोमा बसोबास गर्नुहुने सामाजिक व्यक्तित्व अस्मिता रुवालीको जन्मदिनको अवसरमा जनजागृति उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थी अस्मिता रुवाली ( सहनशील) ले आफ्नो जन्म दिनको अवसरमा विद्यालयका कक्षा छ मा अध्ययनरत छात्रा संभावना थापा लाई यातायात साधन ( साइकल) प्रदान गर्नु भएको छ। त्यसै लेकाली आधारभूत विद्यालयमा जेहनदार गरिब बालबालिकालाई पनि ६० जोर जुत्ता मोजा प्रदान गर्नुभएको छ। त्यस्तै गरि उहाँको हजुरआमा मामा सरोज बस्नेत र इष्टमित्र प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको छ।
Advertisement





