• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बोन म्यारो ब्लड क्यान्सर सिम्खडालाई सहयोग हस्तान्तरण


  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
  • कालिका नगरपालिका वडा नं. ०६ बोन म्यारो ब्लड क्यान्सर पिडीत १८ वर्षिय विवेक सिम्खडाको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ। कालिका नगरपालिका वडा नं. ०६ लालचोक निवासि १८ वर्षिय विवेक सिम्खडा विगत ३ महिना देखि  बोन म्यारो ब्लड क्यान्सर (Stage 2 Acute Leukemia) बाट पीडित लाई कार्तिक ०४ गते उहाँकै निवासमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

    Advertisement

    भरतपुर १२ मा रहेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल विभिन्न १२ देशसँग आबद्ध रहि चितवन वासिहरुलाई विभिन्न माध्यमद्धारा आर्थिक तथा भौतिक रुपमा सक्दो सहयोग गर्दै आएको छ । विदेशमा अलपत्र अवश्थामा रहेका नेपालीहरु वा नेपाल आउन नसकेका शवहरुलाई यस समाजबाट पहल गर्दै आइरहेको छ । चितवन वासी जो विदेशबाट फर्कनु भएको छ विरामी अवश्थामा उपचारका पनि आर्थिक सहयोग जुटाइ सहयोग गर्दै आएको छ । त्यस्तै स्कुलहरुमा गरिव तथा जेहेन्दार बालबालिकालाई छात्र वृद्धि पनि दिदै आइरहेको छ ।

    चितवन सेवा समाज साइप्रसका महासचिव दिपक सिम्खडा ज्युको भतिज विवेक सिम्खडा कडा रोग बोन म्यारो ब्लड क्यान्सर बाट पीडित उनको उपचारको लागी चितवन सेवा समाज साइप्रसबाट आर्थिक सहयोग संकलन अभियान चलाउनु भएको थियो सोही अनुरुप चितवन सेवा समाज साइप्रससँग सहकार्य गर्दै विभिन्न देश विदेश तथा व्यक्तिगत रुपमा संकलित रकम उहाँकै निवासमा निजको हजुरवुवालाई रु १,७३,२६८/- अक्षरुपी (एक लाख तिरहत्तर हजार दुइ सय अड्सठ्ठि रुपैया) बराबरको चेक रकम हस्तान्तरण गरियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रम कालिका ०६ नगरपालिकाका जनप्रतिनिधि वडा सदस्य श्री लक्ष्मी नारायण चौलागाइ ज्यु को विशेष उपस्थिति सहित समाजका संरक्षक श्री समिर के.सी ज्यु,प्रथम उपाध्यक्ष श्री राजन कुमार श्रेष्ठ ,द्धितिय उपाध्यक्ष श्री इश्वर राज अधिकारी, सदस्य श्री सुवाष सिलवाल लेखा संयोजक श्री विजय अर्याल ,सांस्कृतिक संयोजक श्री नेत्र जी पन्त,जापान सल्लाहकार श्री अर्जुन अधिकारी, कार्यलय सचिव श्री निरु अधिकारी एवं शिव पञ्चायन टोल विकास संस्थाका अध्यक्ष श्री विष्णु पौडेलको उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएको छ ।

    उपचारको लागी  विवेक अहिले त्रिभुवन शिक्षण अस्पताल स्थित सुरेश वाग्ले क्यान्सर अस्पतालको अन्कोलोजी वार्डमा उपचार गराएका उनि अहिले थप उपचारको लागी दिल्लीको राजिव गान्धी क्यान्सर हस्पिटलमा उपचार भैरहेको छ। उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र उपचारका लागि ७० लाख रुपैयाँ भन्दा बढी रकम आवश्यक भयकोले संस्थागत वा व्यक्ति रुपमा  सबैले सो-इच्छाले सक्दो सहयोग गरिदिनु भएमा विरामीले नयाँ जिवन पाउने थिए ।

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.