• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

दुबईमा रन्जिता एस्थेटिक व्यूटी सलुनको उद्घाटन


  •   बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
  • दुबई । आज ६ अक्टोबर २०२४ आईतबारका दिन दुबईको मुटु मानिने बरदुबईस्थित नेपाली चोकबाट नमस्ते ट्राभल्स हुंदै सिल्भर स्पून रेष्टुरेण्टको ठ्याक्कै अगाडि गिप्त टावरको बिल्ङ्गिको तेस्रो तलामा रन्जिता एस्थेटिक व्यूटी सलुनको भव्यसंग उद्घाटन समारोह सम्पन्न भएको छ । सो उद्घाटन नेपालबाट आएका सुपर स्टार कलाकारहरु तथा युएईस्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुका वरिष्ठ पदाधिकारीहरुबाट रिवन काटेर भएको हो ।

    Advertisement

    उक्त उद्घाटन समारोह नेपाली समाज युएईका महासचिव केदार कुंवरको संचालनसंगै नेपालबाट आएका अतिथि कलाकारहरु सुपर स्टार नायक तथा निर्माता निखिल उप्रेती, चर्चित हांस्य कलाकार सुमन कार्की, चर्चित गायिका एन्जिला रेग्मी, रन्जिता एस्थेटिक व्यूटी सलुनका संचालिका रन्जिता (पौडेल) भण्डारी, नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान, नमस्ते ट्राभल्सका चेयरमेन तथा नेपाली बिजिनेश काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्रबहादुर थापा, योगदान राष्ट्रका लागि संस्थापक तथा संरक्षक ओम उप्रेती, पर्वत समाज युएईका पूर्व अध्यक्ष राजेन्द्र अधिकारी, समाजसेवी र बुद्धिजीवीहरुको हातबाट संयुक्त रुपमा रिवन काटेर भएका हुन् ।

    वैदेशिक रोजगारीको शिलशिलामा नेपाली कामदारहरु दिनहु बाहिरिनेसंगै खाडी मुलुकहरुमध्ये युएईलाई नै गन्तव्यको थलो बनाउदै आएको पाईन्छ । सरकारी या कुनै तथ्याङ्क नभएता पनि नेपाली कामदारहरुको संख्या युएईमा लगभग ७ लाखको हाराहारीमा भएको अनुमान गरिन्छ । खासगरी युएईको नै चहल पहलको रुपमा रहेको दुबई सहर त्यहिमाथि बरदुबई झनै नेपालीहरुको भेटघाटको प्रमुख केन्द्र नेपाली गल्लीमा नेपालीहरुको भिडभाडसंगै व्यवसायीहरुको संख्यामा पनि बुद्धि भएको प्रत्यक्ष देखिन्छ । नेपाली लगानीकर्ताहरुले बिदेशको भूमिमा लगानी गरेर नेपाली बजारलाई प्रोत्सहान गर्दै नेपाल राष्ट्रको नाम पनि उजागर गरेको पाईन्छ ।

    दुबईमा नेपाली व्यवसायी बृद्धिसंगै महिलाहरु पनि व्यवसायी क्षेत्रमा हानिएको देखिन्छ । नवलपरासी जिल्लामा जन्म भई हाल चितवनमा बसोबास गर्दै आएकी रन्जिता भण्डारी चितवनस्थित महालक्ष्मी लाईन्स क्लबको एमजेएफको पदमा समेत कार्यरत रहेकी छिन् । भारतको मुम्बईबाट एस्थेटिक सम्बन्धी कोर्ष हासिल गरे लगत्तै व्यूटी सलुन क्षेत्रमा निकै अनुभव बटुल्दै नेपालको प्रमुख शहर काठमाण्डौं, पोखरा, बुटवल र चितवनमा व्यूटी सलुन संचालन गर्दै आएकी छिन् । नेपालको १६ बर्षको अनुभवलाई लिएर दुबईमा पनि उहांले व्यवसायको क्षेत्रमा पहिलो पाईला चालेकी छिन् । नेपालको चार शहरमा संचालन रहेको व्यूटी सलुनमा ४० जनाले रोजगारी पाएको छ भने दुबईमा संचालन भएको व्यूटी सलुनमा १५ जनाले रोजगार पाएको जानकारीमा आएको छ ।

    अन्य राष्ट्रहरुसंगै खासगरी नेपाली दिदीबहिनीहरुलाई लक्षित गरि खोलिएका सलुनमा आगामी आउने ४ महिनासम्ममा पुरुषहरुको लागि समेत सलुनको व्यवस्था हुने जनाएका छन् । सलुनमा धेरै प्रकारका सहुलियत र सुविधा भएका कारण सम्पूर्ण दिदीबहिनीहरुलाई सेवाको अवसर समेत मागेको छ । जस्मा सम्पर्कका लागि मोबाईल नं. ०५६ २९५७४७७ र ०४ ५५८०१०५ रहेको छ । उहांको कार्यलाई प्रगतिको लागि हार्दिक शुभकामना छ ।

    बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.