• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

पोल्ट्री क्षेत्रमा नविनतम प्रविधि सेमिनार सम्पन्न

  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • नेपालमा पहिलो पटक नेपाल कुखुरा व्यवसायी मन्चको आयोजना र इण्डिया पोल्ट्री रिभ्यु लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानको सहयोगमा २०८१ असोज १९ गते काठमाण्डौमा “पोल्ट्री क्षेत्रमा नविनतम प्रविधि सेमिनार” सम्पन्न भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका बरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईकाे सभापतित्वमा भएको कार्यक्रमको समुदघाटन नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले गर्नु भएको थियो । सेमिनारमा नेपालको पोल्ट्रीको बर्तमान अवस्था,चुनौती, अवसर, दिगो विकास र भावी रणनिती सम्बन्धी डा. सुविर सिंह र डा. दिनेश गौतमले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । त्यसै गरी पोल्ट्री प्रविधि न्यूट्रेशन र दाना सम्बन्धी प्रा. डा. ए. एस रान्डेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दक्षिण एशियामा पोल्ट्रीमा देखापरेका नयां रोगहरुको अवस्था, रोगथाम र नियन्त्रण का बारेमा प्रा. डा. पि. के. सुक्लाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । डिजिटल रुपान्तरणवाट भविष्यमा पोल्ट्रीको अवस्थाका बारेमा स्वाइन्स गु्र्रपका प्रशान्त कुमारले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो , पोल्ट्रीको बर्तमान अवस्था, चुनौती र ए एम आर को व्यवस्थापन बारेमा डा. सन्दीप द्धवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दिगो कुखुरा उत्पादनका लागि आउन सक्ने जैविक संक्रमणका बारेमा डा. मिथिलेस जैसवालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्व अध्यक्ष एंव कृषि तथा वन विज्ञान विश्व विद्यालय पशुचिकित्सका, पशु विज्ञान तथा मत्स्य संकायका डिन प्रा. होमवहादुर बस्नेत, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, नेपाल भेटेरीनरी एशोसियशन केन्द्रीय समितिका अध्यक्ष डा. रामकृष्ण खतिवडा, नेपाल भेटेरीनरी काउन्सीलका उपाध्यक्ष डा. सुविर सिंह, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका अध्यक्ष रीतेश रिमाल, स्पेनाइस गु्रपका कार्यकारी निर्देशक सोमुकुमार अम्वोट, इम्र्मोका हेल्थ प्रा. लि. का डा. दिव्यान्दु दे, इण्डिया फेडेरेशन अफ एनिमल हेल्थ कम्पनीका अध्यक्ष डा. सिरिस निगम, लगायत व्यवसायीहरु र पशुचिकित्सकहरुको सहभागिता रहेको थियो । कार्यक्रमा नेपाल भेटेरीनरी काउन्सीलका उपाध्यक्ष डा. सुविर सिंहले स्वागत मन्तव्य र कार्यक्रमका सभापती एंंव नेपाल कुखुरा व्यवसायी मञ्चका बरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईले धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो । कार्यक्रममा ६५ जना व्यवसायीहरु र पशुचिकित्सकहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.