• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

भुटानी राजपरिवारका सदस्यहरुसँग पूर्वराजाको भेटवार्ता

  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँको राजपरिवारबाट न्यानो आतिथ्य पाएका छन् । भुटानी राजपरिवारका सदस्यहरुसँग पूर्वराजाको भेटवार्ता जारी रहेको छ ।पूर्वराजा ज्ञानेन्द्रलाई वातावरण संरक्षण क्षेत्रका शिखर व्यक्तित्वको हैसियतमा भुटान आमन्त्रण गरिएको हो । अधिराजकुमार छँदा उनी श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषका अध्यक्ष थिए र वातावरण संरक्षणका क्षेत्रमा थुप्रै पहलहरु गरेका थिए । भुटान सरकारले हालै ‘भुटान नवप्रवर्तन वृहत् अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरेको छ । यही सन्दर्भमा पूर्वराजालाई भुटानी राजाले निम्ता गरेका हुन् ।

    Advertisement

    भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरबाट पूर्वराजा ज्ञानेन्द्र हिजो भुटानको राजधानी थिम्पुमा रहेको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । उनलाई भुटानी राजकुमारी पेमा ल्हादेन वाङ्चुकले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् । पूर्वराजाको स्वागतमा बिमानसम्म रेड कार्पेट ओछ्याइएको थियो ।विमानस्थलबाट राजकीय अतिथिगृह पुर्‍याइयो, जहाँ शाही धर्मगुरूहरुले अभिषेक र आशीर्वचन प्रदान गरे । सो पश्चात पूर्वराजा विभिन्न भेटघाटहरुमा व्यस्त छन् । उनले भुटानका बडामहाराज ९हालका राजाका पिता० जिग्मे सिग्मे वाङचुकसँग भेटवार्तां गरे । डेचेन छोलिङ राजाप्रसादमा सो भेटवार्ता भएको छ । उनीहरु दुवै दार्जिलिङको सेन्ट जोसेफ कलेजका सहपाठी थिए ।

    यसैगरि, भुटानी मुमा बडामहारानीसँग पनि पूर्वराजाले भेट गरेका छन् । भेटमा पूर्वराजा ज्ञानेन्द्रसँगै छोरी प्रेरणा र भतिजी सिताष्मा समेत सहभागी थिए । नेपाली राजकीय प्रतिनिधीमण्डललाई थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ योजनाको अवलोकन गराइने छ ।भारतसँग सीमा जोडिएको गलेपू योजनावद्ध शहर २५०० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ, जून क्षेत्रफलका आधारमा सिंगापुरभन्दा पनि ठूलो रहेको छ ।३५ वटा नदी मिसिएर बनेको मानस नदीको घाटी क्षेत्रमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ लाई भूटानी राजा जिग्मे खेसर वाङचुकको परिकल्पना अनुसार विकास गरिन लागेको हो ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.