• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

जापानको चीवामा स्टार रेष्टुरेन्टको शाखा विस्तार

  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • जापानको फुकुसी र ईबाराकी क्षेत्रमा रेष्टुरेन्ट ,ग्रोसरी एवॅं बार लगायतको व्यवसाय गर्दै आएको सृजना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ । यही सेप्टेम्बर २० तारिखबाट सेवा सुरु गरेको स्टार ग्रुपको पाँचौ शाखामा नेपाली खानाका परिकारहरु पाईनुका साथै बैठक ,सेमिनार तथा पारिवारीक जमघटका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदनप्रदान लगायतका कार्यक्रम गर्न सकिने ठांउ रहेको कम्पनीका सिईओ सृजना घिमिरेले जानकारी दिनुभयो ।

    Advertisement

    चीवा केनको याचिओदाई स्टेशननजिकै रहेको आवकी भवनको पहिलोमा ग्रोसरी र दोस्रोतल्लामा  रेष्टुरेन्ट रहेको छ । जापनीहरुमाझ लोकप्रिय रहेको स्टारले नेपालीहरुलाई लक्षित गरेर सेवा विस्तार गरेको हो । मार्टमा सुपथ मुल्यमा सामानहरु पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजेर सुनिल चालिसेले जानकारी दिनुभयो ।

    कम्म्पनिले चिवा क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै उत्कृष्ठ व्यवसायिक सेवा दिनुका साथै सामाजिक कार्यहरुमा समेत सहकार्य गर्ने कम्पनीका प्रमुख उत्तम पण्डितले जानकराी दिनुभयो । हाल कम्पनीको शाखाहरुमा नेपाली, जापनी र भारतीय नागरिकहरु कर्मचारीका रुपमा कार्यरत रहेका छन् ।बार्षिक ३ करोड ५० लाख बढी कारोवार गर्ने सो कम्पनीले चिवा क्षेत्रमा शाखा विस्तारसँगै कारोबार समेत समेत बढ्ने विश्वास लिएको छ । २०१८ मा स्थापना भएको सृजना कर्पोरेशनले फूकुसीमा क्षेत्रमा ३ वटा रेष्टुरेन्ट र ग्रोसरी सञ्चालन गरिरहेको छ ।

    सो कम्पनीले एन,आर एन ए ,पत्रकार महासघ लगायत नेपाली समुदाय आवद्ध संस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको  र सो कार्यलाई चीवा छेत्रमा पनि निरन्त्रता दिईने जनाएको छ ।

    सो कम्पनीले भिजिट भिसाको डकुमेन्टेसन, पासपोर्ट नविकरण सहयोग, जापानी भाषा अनुवाद, परामर्श तथा रेमिटान्स सेवा समेत संचालन गरिरहेको छ।  करिब एक दसक नेपालमा पत्रकारीता गरि जापान गएका   संचालक  पॅंन्डीतले जापानमा पनि व्यावसाय र पत्रकारीतालाई निरन्त्रता दिएका छन् । चितवन खैरहनी ३ निवासी  पॅंन्डीत   हाल  जापानमा व्यवसाय गर्दै आईरहेका छन ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.