• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

काडा अटो एक्स्पोको तीन दिनमा किङ्गलङ्ग, केवाईसीका बस र नेटाका १२ वटा बुकिङ्ग र बिक्री

  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा घटस्थापनाको तेस्रो दिन सिजीग्रुपको आधिकारिक बिक्रेता युरो मोर्टसद्धारा वितरित किङ्गलङ्ग, केवाईसीका इभी बस र नेटा गाडीमा आकर्षण बढेको छ । तेस्रो दिन सम्म आईपुग्दा माइक्रोबस कार बुकिङ्ग र डेलिभरी गरी १० वटा बुकिङ्ग र २ वटा डेलिभरी भइसकेको युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराई जानकारी दिए । ’शोरुममै पनि हाम्रो बुकिङ्ग राम्रो थियो यहांँ त झन अपेक्षा गरेभन्दा राम्रो बुकिङ्ग छ , प्रबन्ध निर्देशक भट्टराइले भने, किङ्गलङ्ग केवाइसी र नेटाको ब्राण्डनै काफी छ ।’

    Advertisement

    एक्स्पोमा छुट, लक्की ड्रका साथै स्किम भएकोले पनि गाडी लिने ग्राहकको चाप बढेको हो । एक्स्पोमा हाल नेटा भी, नेटा एक्स, जाकाओनी, र जेली कम्पनीको रिडारा आरएडी सिक्स कारहरु प्रर्दशनमा राखिएको छ । े न्यूनतम मुल्य ३१ लाख ६३ हजार देखि ६३ लाख रुपैंया सम्म पर्ने कारहरु रहेको प्रबन्ध निर्देशक भट्टराइले बताए । यी सबै भर्सन गाडीहरुमा एकपटकको चार्जिङ्गमा ३०० किमी देखि ५०० किलोमिटररेन्ज दिने क्षमता रहेको कम्पनीले बताएको छ । यस्तै इभीको बसको बजारमा एकछत्र राज गरेको किङ्गलङ्ग, केवाइसी भर्सनका इभी माइक्रो बसमा पनि ग्राहकको उत्तिकै आकर्षण रहेको पाईएको छ । खर्च एकदम न्यून र आम्दानी बढी हुने भएकोले यातायात व्यवसायीहरु, कर्पोरेट हाउस र नीजि कम्पनीहरुले यी भर्सनका गाडी मन पराएको भट्टराइका भनाई छ । हाल यी भर्सनका गाडीमा १४,१५ , १६ सिट क्षमताका आरामदायी सिट, र एसी सहितका माइक्रोबस प्रर्दशनमा राखिएका छन । यिनीहरुमो मुल्य मोडल र भर्सन अनुसार ४५ लाख ५० हजार रुपैंयादेखि ८१ लाखसम्मका लक्जरी माइक्रोबस रहेको उनले बताए । ‘हामीसंँग व्यवसायी, कम्पनीहरुको चाहना अनुसारका फिचर र मुल्य अनुसारका इभी बस छन , उनले भने, समयमै बुकिङ्ग गर्न र यहांँको सुबिधाको फाइदा उठाउन समेत अनुरोध गर्दछु ।’ भरतपुरको मिलनचोकमा अवस्थित युरो मोटर्स काठमाडौं उपत्यका बाहिरकै ठुलो सिजी कम्पनीका गाडीका आधिकारिक बिक्री केन्द्र तथा सर्भिस सेन्टर हुन् । चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.