• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

बाढी र डुवानबाट प्रभाबितहरुलाई लायन्सको सहयोग

  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • कावासोती/असोज ११ र १२ गतेको परेको अबिरल बर्षा पछी नारायणी नदिमा आएको बाढी र डुवानबाट प्रभाबित नवलपुरका स्थानियहरुलाई असोज १७ गते लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रक ३२५ आरले राहत सामाग्री प्रदान गरेको छ । मध्यबिन्दु नगरपालिका वडा नंं २ कोल्हुवाका २१२ घर धुरीलाई दाल,चामल, नुन लगायतका खाद्य सामाग्री तथा ओड्ने ब्याङ्ककेट र ओच्छ्याउने म्याट प्रदान गरेको हो । सो सहयोग लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रक ३२५ आरले आफ्नो आपतकालिन कोषबाट गरेको हो ।

    Advertisement

    बाढी र डुवानबाट प्रभाबित स्थानियलाई सो राहत सामाग्रीहरु मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारी तथा मध्यबिन्दु नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामभक्त अधिकारी तथा वडा नं ४ का वडा अध्यक्ष डिल्लीराम महतोको उपस्थितीमा प्रदान गरिको हो ।

    राहत बितरण कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले मानविय र सामाजिक कार्य गर्ने लायन्स क्लबले गरेको सहयोगबाट आफू अत्यन्तै प्रभाबित भएको बताउनुभयो । बिगतमा पनि लायन्सले यस प्रकारका सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि यसै गरी हातेमालो गर्दै हिड्न आफु ईच्छुक रहेको वहाँले बताउनुभयो ।

    कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रक ३२५ आरका डिष्ट्रक गर्भनर दिनानाथ न्यौपानेले दशैको मुखमा नारायणी नदिमा आएको बाढी र डुवानबाट भएको क्षतीले आफुहरुलाई दुखी बनाएको बताउनु भयो । वहाँले राहत सामाग्री बितरण गर्दै माता दुर्गा भवानीले समस्या सँग जुध्न सक्ने अझ धेरै शक्तीे प्रदान गरुन भन्दै आफुहरुको सहयोगले प्रभाबितहरुका लागि केही राहत पुग्ने बिश्वास लिएको बताउनुभयो ।

    कार्याक्रममा डिष्ट्रक ३२५ आरका प्रथम भाईस डिष्ट्रक गर्भनर नवराज सापकोटा, कोषाध्यक्ष शंकर नेपाल, विपद ब्यावस्थापन र राहत समितिका संयोजक पूर्ण प्रसाद शर्मा लगायतका लायनहरुको उपस्थित रहेको थियो । हिजो नैं गते लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रक ३२५ आरले कावासोती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारी एवं वडा सदस्यहरुको उपस्थितीमा बाढी र डुवानबाट प्रभावित २५ घर परिवारलाई राहत सामाग्री बितरण गरेको थियो ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.