• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

काडा अटो एक्स्पोले चितवनको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने :मेयर रेनु दाहाल


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रको सभाहलमा काडा अटो एक्स्पो २०८१ को शुभारम्भ गरिएको छ ।
    चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच मेलोको उद्घाटन गर्नुभएको थियो ।
    प्रमुख अतिथि दाहालले गाडी तथा मोटरसाइकलका विभिन्न उत्पादनहरुलाई एकै थलोबाट खरिद बिक्री गर्ने उद्देश्यका साथ आयोजना गरिएको काडा अटो एक्स्पोले चितवनको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रमुख अतिथि दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लक्षित गरी आयोजना गरिएको काडा अटो एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
    चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का अध्यक्ष राजन पियाले स्वागत मन्तव्यसँगै मेलाको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा विशिष्ट अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पूर्ण ब्राण्डका गाडीहरु एकै स्थानबाट ग्राहकहरुले सजिलै खरिद बिक्री गर्ने योजना अनुरुप चितवनमा नै पहिलो पटक शुरु भएको काडा अटो एक्स्पो आगामि दिनहरुमा समेत निरन्तरता दिई सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
    त्यस्तै चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले चितवन प्रदर्शनी केन्द्रको वातानुकुलित हलमा जस्तोसुकै घामपानी, हावाहुरीको समयमा समेत निर्धक्कका साथ प्रदर्शनी सञ्चालन हुने भएकोले अटो एक्स्पोमा आउने ग्राहकहरुले आफ्नो समयअनुकुल एक्स्पोको लाभ लिन सक्ने बताउनुभयो । घिमिरेले संघको परिसरमा १९ गतेसम्म सञ्चालन हुने एक्स्पोको सफलताको कामना गर्दैै एक्स्पो अवलोकनका लागि सम्पुर्णमा आह्वान समेत गर्नुभयो ।

    Advertisement

    त्यस्तै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनमा शुरु भएको काडा अटो एक्स्पोले देशकै आर्थिक अर्थतन्त्रमा प्रभाव पार्ने बताउनुभयो । चितवनको बजारमा काडा अटो एक्स्पोको आवश्यकता र सोही आवश्यकताको परिपूर्ति गर्नको लागि एक्स्पो निकै फलदायी हुने बताउनुभयो । त्यस्तै चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराईले चितवनमा पहिलो पटक आयोजना गरिएको एक्स्पो प्रति मानिसहरुको आकर्षण बढेको र ग्राहकहरुबाट यस्ता प्रकारका एक्स्पोहरु समय–समयमा हुनुपर्ने सल्लाह सुझावहरु आईरहेको बताउनुभयो । भट्टराईले अटोमोवाईल व्यवसायीहरुको पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राखि व्यवसायिक हक हितका एकै ठाउँमा रही आउने चुनौतीको सामाना गर्नको लागि पनि मेलाको ठूलो भूमिका रहेको बताउनुभयो ।
    मेलामा साना ठुला गरी एक्काइस वटा कार, जिप, मोटरसाइकल र स्कुटरको लगायतका सवारी साधानहरुको स्टल रहनेछन् । भने जिप र माइक्रोको करिव पाँच वटा स्टल र प्रदशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु रहेका छन् । मेला अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईनेछ । मेलामा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेला अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ । मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्कि ड्र मार्फत तिन जनालाई अर्कषक उपहारको व्यवस्था गरिने छ । मेलामा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहेका छन् ।
    चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का सदस्य होमनाथ पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का संस्थापक अध्यक्ष ईश्वर कुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

    https://www.facebook.com/ujyalo.times.9/videos/3589103611388477

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.