• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर- १५ मा सेन्ट्रल कलेज दोस्रो माधवपुर चितवन जिल्ला स्तरिय खुल्ला माधवपुर बुद्धिचाल प्रतियोगिता-२०८१ सम्पन्न भएकोछ । शनिवार सम्पन्न खेलमा स्विस लिग अन्र्तगत सात रनको खेलमा सन्तोष गौतम अभिजित सातै रन जितेर प्रतियोगितामा प्रथम भएकाछन् । मंगल गुरूङ दोस्रो, जुनानाथ सापकोटा तेस्रो, आशिष गुरूङ चौथो, सुदिप श्रेष्ठ पाँचौ र सुजन न्यौपाने छौठो भएका छन् ।

    Advertisement

    यस्तै, महिला उत्कृष्ट प्रथम उज्वनी कंडेल, प्लस टु तर्फ उत्कृष्ट प्रथम प्रतीक चालिसे, प्लस टु तर्फ उत्कृष्ठ दोस्रो निशान पौडेल, स्कुल तर्फ उत्कृष्ट प्रथम सन्देश पुन, उत्कृष्ट दोस्रो प्रलिन अधिकारी, रत्ननगर उत्कृष्ट प्रथम शिशिर थापा, उत्कृष्ट दोस्रो सुनिल सिंखडा, साबिक पिठूवा उत्कृष्ट प्रथम कुशल दुवाडी, उत्कृष्ट दोस्रो सुगम पण्डीत, माधवपुर उत्कृष्ट प्रथम अर्चन रेग्मी र उत्कृष्ट द्वितीय युकेश अधिकारी भएकाछन् । रत्ननगर वडा नं. १५ का वडा अध्यक्ष आसिक तामङ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि का प्रिन्सिपल वाई बी पौडेलले प्रतियोगिताका बिजेताहरु पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै वडा अध्यक्ष तामङले खेल क्षेत्रमा वडा कार्यालय लगानी गर्न तयार रहेको बताए । बुद्धिचालमा जसरी ध्यान केन्द्रित गरेजस्तै पढाईमा समेत आफ्नो ध्यान केन्द्रित गर्न विद्यार्थीलाई आग्रह गरे । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा।लि का प्रिन्सिपल पौडेलले सम्पूर्ण खेल जगतलाई माया गर्ने भएकाले खेल क्षेत्रमा सेन्ट्रल कलेजले सहयोग र सहकार्य गर्दै आईरहेको बताए । आगामी दिनहरुमा समेत सेन्ट्रल कलेजले सहयोग गर्ने प्रतिवद्धता जनाए । पुरस्कार बितरण कार्यक्रममा चितवन जिल्ला बुद्धिचाल संघ चितवनका अध्यक्ष मोहन श्रेष्ठ, सेन्ट्रल कलेजका भ्वाईस प्रिन्सिपल ऋषिराम भण्डारी, माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङ पिठूवा सिंचाईका सचिव मदन भुजेल लगाएतको सहभागिता रहेको थियो ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.