• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

पिंकी हेल्य केयरको शिविरमा ५५ जनाको निःशुल्क स्वास्थ्य शिविर र सुगर जांँच

  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • चितवन/पिंकी फार्मेसी तथा हेल्थ केयर क्लिनिक, हेल्थपोष्ट चोकको आयोजना तथा सगरमाथा डाइनोस्टिक सेन्टरको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लिनिकको भरतपुर– ८ लालीगुरांँस चोक र भरतपुर –६ स्थित पांँडे घुम्तीको शाखा शुभारम्भको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा ५५ जनाले निःशुल्क स्वास्थ्य परीइाण तथा सुगर जांँच गरिएको क्लिनिकका सञ्चालक दिपेन्द्र चौधरीले जानकारी दिनुभयो । सञ्चालक चौधरीका अनुसार असोज शुक्रबार र शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा लाली गुरांँस चोकमा २५ जना र पाण्डे घुम्तीमा ३० जनाले सेवा लिएका छन । ती मध्ये अधिकांशको सुगर र कोलेस्ट्रोलका बिरामी रहेको उहांँले बताउनु भयो ।

    Advertisement

    शिविरमा आउने सेवाग्राहीलाई दुई महिनासम्म निःशुल्क सुगर जांँच को सुविधा पाउनेछन । पांँडे घुम्तीका स्थानीय रामनाथ पौडेलले आफ्नै घरछेउमै निशुल्क स्वास्थ्य जांँच गर्न पाउंँदा अत्यन्त खुशी भएको बताउनु भयो । ‘सानो सानो स्वास्थ्य समस्या हुंँदा पनि उतै भरतपुरनै धाउनु पथ्र्यो, उहांँले भन्नुभयो अहिले यहांँ औषधि पसल पनि आयो, निशुल्क जांँच गर्न पनि पाईयो ।’ यस स्वास्थ्य शिविरबाट आफु सन्तुष्ट भएको पौडेलले बताउनु भयो । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. सन्दीप पाण्डे, डा. गौरीराम महत्तोले कोलेष्ट्रोल, थाइराइड, र अल्सरको जांँच गर्नु भएको थियो । डां.पाण्डेले शिविरका सेवाग्राहीको रिपोर्ट पछि पछि अधिकांश सेवाग्राहीको सुगर र कोलेष्ट्रोलको समस्या देखिएको बताउनु भयो । ‘बृद्धबृद्धामा मात्र होइन , युवाहरुमा पनि यो समस्या देखिएको छ, डा.पाण्डेले भन्नुभयो, यसको मुख्य कारण त खानपान र जीवनशैलीनै हो ।’ खानपानमा सुधार र शारिरीक अभ्यास गरेमा यस्ता समस्या न्यूनिकरण हुने डा. पाण्डेले बताउनु भयो । बिशेष गरी ग्रामीण इलाकामा स्वास्थ्य सेवाको पहुंँच पुरयाउने उद्धेश्य सहित एकैपटक दुईवटा ठाउंंँबाट सेवा शुभारम्भ गरिएकोे सञ्चालक चौधरीले बताउनु भयो । ‘पहिलोपटकको कोरानाकालमा हामीले सेवाग्राहीको घरघरमै गएर उपचार र परामर्श दियौं उहांँले भन्नुभयो, सेवाग्राहीकै माग र आवश्यकता अनुसारनै लालीगुरांँस चोक र पाण्डे घुम्ती वरपरका सेवाग्राहीलाई पनि सुविधा होस भनेर सेवा विस्तार गरेका हौं ।’ एकदशक अघि हेल्थपोष्ट चोक अघि फार्मेसी र क्लिनिक सेवा सञ्चालन गर्दै आएको फार्मेसीले एकैपटक लालीगुरांँस चोक र पांँडे घुम्तीबाट औपचारिक रुपमा सेवा विस्तार गरिएको हो ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.