• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

कालीका नगरपालिकामा महदानी सहयोग तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • कालीका/कालीका नगरपालिका चितवन र मौरी विकास कार्यक्रम भण्डरा चितवनको आयोजनामा महदानी सहयोग तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यु।एस। स्टेट डिपार्ट मेन्ट एक्सचेञ्ज एल्मुनाई र मौरी, चिउरी र जलवायु मैत्री समुदाय सहयोगी सस्थामाहरु हुन् ।कार्यक्रममा नगर प्रमुख विनोद रेग्मीले यु।एस।स्टेट डिपार्ट मेन्ट एक्सचेञ्ज एल्मुनाई र मौरी, चिउरी र जलवायु मैत्री समुदायका प्रमुख मनोज काफ्ले प्रति आभार व्यक्त गर्नु कालिका नगरपालिकाको यो क्षेत्रलाइ रोज्नु भएको प्रती विशेष आधचर प्रकट गर्नु भयो बिगतमा पनि पचास घार मौरी सहित घार वितरणबाट गरेको यो सस्था प्रती धन्यवाद प्रकट गर्नु भयो ।सस्थाले थुप्रै कार्यक्रमहरु कालीका नगरपालिकाको सीद्धी लक्षीत गरेर ल्याइएको हुदा पनि आभार व्यक्त गर्नु भो उहाले मह मौरी पालेर वाताबरणलाइ सधैं फाइदा रहने बताउनु हुर्दै प्रमुख रेग्मीले वाताबरण जोगाउन सकिने बताउनु भयो । आम्दानी बाढाउदै आय आर्जन बाट गरिबी हटाउने तरीकाले काम गर्न नगर बासीला आग्रह समेत गर्नु भयो । सगै उहाले नगर वासीलाइ खर्च कम गर्दै बचत गर्ने बानी बसाउदै उत्पादनमा जोडीन सबैलाइ आग्रह गर्नु भयो ।

    Advertisement

    कालिका नगरपालिकाले चेपाङ लक्षीत थुप्रै कार्यक्रमहरु लिएर आएको बताउनु हुदै प्रमुख रेग्मीले विभिन्न खालका चिउरिको र्वेना उत्पादन गर्न नर्सरीको स्थापना गर्ने देखि प्रशिक्षणका कार्यक्रमहरु लिएर आएको बताउनु भयो यस्तो खालको कार्यक्रमका लागी आफुहरु विभिन्न संघसस्था सङ सहकार्य गरे अगाडी बढेको बताउनु भयो । को बताउनु भयो ।

    उहाले विशेष गरि बालबालिकाका लागी रत्यसमा पनि चेपाङ बालबालिकाका लागी प्रदेश सरकार सग पोषणको कार्यक्रम लिएर आएको र त्यो कार्यक्रम बाट आय आर्जन उत्पादन र उध्मशीलता सगै आत्मनिर्भर सित जोडी विभिन्न संघसस्था सग जोडीएको छ उहाले जानकारी गर्नु भयो । कालीका नगरपालिकामा उपमेयर सङ बालबालिका कार्यक्रम हाल चली रहेको छ ।यस कार्यक्रम अन्र्तगत राज्यले आफुहरुलाइ पनि हेरेको छ भन्नि अनुभुती जनतालाई दिलाउने गरि नगरपालिकाले काम गर्ने उहाले बताउनु भयो । जस अन्र्तगत बुवा आमा नभएका बालबालिकाको शिक्षा सग जोडीएर कार्यक्रम भएको र यो आर्थिक वर्ष ०८१।०८२ का लागी नगरपालिकाले नया कार्यक्रम मेरय केयर थालनी गरेको छ । यो कार्यक्रमको कार्यबिधि बनी सकेको छ । मेरय केयर कार्यक्रमले आय,आर्जन,उत्पादन सङ र बाल बालिकाको शिक्षा र स्वास्थलाइ केन्द्रित गरेको छ ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.