• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रक्तदानका क्षेत्रमा नेपालमै पहिलो उत्प्रेरणा पुरस्कार घोषणा


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • भरतपुर/रक्तदानका क्षेत्रमा लामो समयदेखि सक्रिय रक्त अभियन्ता तथा ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना पिताको स्मृतिमा आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार घोषणा गरेका छन् ।भरतपुरको चौविसकोठीमा आफ्ना स्वर्गीय पिता खिमानन्द न्यौपानेको प्रथम स्मृति दिवसका सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अभियन्ता न्यौपानेले एक लाखको अक्षयकोष घोषणा गरेका हुन् प्रत्येक वर्ष त्यसको ब्याजबाट देशभरिमा रक्तदानको क्षेत्रमा कर्म गर्ने अब्बल एकजनालाई वार्षिक रुपमा पुरस्कार वितरण गरिने उनले बताए ।
    आज सम्पन्न रक्तदान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल प्रमुख अतिथिका रुपमा रहनुभएका थिए भने विशिष्ट अतिथिको रुपमा संविधानसभा सदस्य गुनाखर बसेल वरिष्ठ फिजिसियन द्वय डाक्टर भोजराज अधिकारी,डाक्टर प्रतीक न्यौपाने रहेका थिए ।प्रदेश पूर्वमन्त्री विजय सुवेदी प्रदेश पूर्व माननीय कृष्ण भुर्तेल लगायतका अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा १५२ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहेका डाक्टर भोजराज अधिकारी तथा प्रतीक न्यौपानेले रक्तदानका सन्दर्भमा केही गलत धारणाहरू निर्माण भएको भन्दै ब्लड प्रेसर तथा सुगर भएकाले समेत रक्तदान गर्न मिल्ने र रक्तदानले शारीरिक स्वास्थ्यमा कुनैपनि असर नपर्ने बरु फाइदा हुने भन्दै नियमित रक्तदान गर्न सम्पूर्णलाई आग्रह गरे।
    कार्यक्रमको सभाध्यक्ष ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी रहेका थिए भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक समेत रहेका ब्लड डोनर्स सोसाइटी चितवनका सचिव विपिन पाठकले गरेका थिए। उपस्थित व्यक्तित्वहरूलाई स्वागत मन्तव्य सहित आफ्ना स्वर्गीय पिताको जीवनी वाचन गर्दै आफू रक्तदानको क्षेत्रमा लाग्न बुवाले नै प्रेरित गर्नुभएको र रगतको अभाव हुन नदिन आफूले यो पुरस्कार घोषणा गरेको र यो अभियान सबैको साझा अभियान भएकाले मानवताको झण्डा उठाउँदै सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न समेत रक्त अभियन्ता हरिप्रसाद न्यौपानेले आग्रह गरे ।

    Advertisement

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.