• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

नेसनल प्याब्सन केन्द्रिय समितिको बैठक कैलालीको धनगढीमा सम्पन्न


  •   शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
  • कैलाली/राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको बैठक अध्यक्ष श्री पाण्डव हमाल ठकुरीको अध्यक्षतामा भाद्र २५ र २६ गते कैलालीको धनगढीमा सम्पन्न भएको छ​  । बैठकमा नेसनल प्याब्सनका संस्थापक अध्यक्ष गीता राणा क्षेत्री, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, पूर्व बरिष्ठ उपाध्यक्ष  दुर्गा प्रसाद जोशी,  ज्ञानेन्द्र​ मोहन भट्टराई,  सूर्य बहादुर अधिकारी तथा प्रदेश समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकमा प्रस्तुत आर्थिक प्रस्ताव उपर छलफल गर्दै कोषाध्यक्षले पेश गर्नु भएको आर्थिक प्रतिबेदन पारित गर्ने निर्णय लीइएको छ​ । बैठ​कले सबै जिल्ला समितिहरुलाई आर्थिक वर्षको लेखा परीक्षण सकिएको एक महिना भित्र केन्द्रीय समितिमा उपलब्ध गराउन सर्कुलर गर्ने निर्णय स​मेत​ भ​एको छ​ ।

    Advertisement

    विभिन्न जिल्ला समितिहरुले केन्द्रीय समितिलाई बुझाउन बाँकी रहेको दायित्वहरु २०८१ पौष महिना भित्रमा बुझाउन सर्कुलर गर्ने निर्णय स​मेत​ ग​रिएको छ​। एसोसिएसनको विधान संसोधनको प्रस्ताव उपर छलफलहुँदा राय सुझाव संकलन गरि आवश्यकतानुसार संसोधन गर्न आगामी कार्तिक ०८१ मसान्त भित्रमा सुझाव पेश गर्ने गरी केन्द्रीय समितिमा राय पेश गर्न पूर्व बरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारीले संयोजक र सबै प्रदेश अध्यक्षज्यूहरु सदस्य रहने गरि एक समितिको निर्माण गर्ने निर्णय ग¥यो । सरकारले संघिय संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयक सम्पूर्ण सदस्यहरुले अध्ययन, परामर्श, छलफल गरि निजी लगानीका विद्यालयहरुको हितमा हुने गरी सुझाव पेश गर्न र त्यस प्रकारको सुझावहरु संकलन गरि सम्बन्धित निकायमा परामर्श, लवीङ निरन्तर गर्ने कार्यका लागि पाण्डव हमाल, पारसमणि दाहाल, डम्बर अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय ग¥यो ।

    संगठनमा देखिएका आन्तरिक समस्या समाधानका उपायहरुका बारेमा बैठकमा ब्यापक छलफल भयो । हाल संगठनमा देखिएको समस्या समाधान गर्दै आठौं राष्ट्रिय महाधिवेसन आगामी फागुन ०८१ भित्र सम्पन्न गर्न संस्थापक अध्यक्ष गीता राणा क्षेत्रीको संयोजकत्वमा पूर्व अध्यक्ष कर्ण बहादुर शाही सहसंयोजक, निवर्तमान अध्यक्ष श्ऋतुराज सापकोटा सहसंयोजक, पारसमणि दाहाल सदस्य सचिव, प्रताप बहादुर थापा कोषाध्यक्ष, पूर्व अध्यक्ष सदस्य, वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यज्यूहरु सदस्य, पूर्व वरिष्ठ उपाध्यक्षज्यूहरु सदस्य, सबै प्रदेश अध्यक्षहरु सदस्य रहने गरी महाधिवेशन आयोजक समिति निर्माण गर्ने निर्णय ग¥यो । संगठनमा वर्तमान अवस्थामा देखिएको समस्या समाधानका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद जोशी, सुबोध कुमार डाँगी, कमल बहादुर सिंह, राजु गुरुङ र राजु पाण्डेलाई जिम्मेवारी दिने निर्णय ग¥यो । बैठकले नेसनल प्याब्सन केन्द्रीय समितिको सातौं बैठकको आतिथ्यता दिनुहुने कैलाली जिल्ला समितिका पदाधिकारी, सदस्यज्यूहरु लगायत सम्पूर्ण सदस्य विद्यालयहरुलाई धन्यवाद दिंदै पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद जोशीलाई विशेष धन्यवाद ज्ञापन गर्ने निर्णय लिएको छ​ ।

    शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.