• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

कालिका समितिको छैंटौं वार्षिक साधारणसभा सम्पन्न

  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
  • कालिका/चितवन उद्योग संघ, कालिका समितिको छैंटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चितवन उद्योग संघ, कालिका समितिका अध्यक्ष अन्तोष बमजनको अध्यक्षतामा सम्पन्न साधारणसभामा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि रेग्मीले कालिकामा रहेका उद्योग, व्यवसायहरुको हकहितका लागि कालिका नगरपालिका सदैव लागि परेको बताउनुभयो । रेग्मीले उद्योगहरुको प्रबद्र्धनका लागि प्रदेश, संघीय सरकारसँग समन्वयकारी भूमिका खेल्न आफू तयार रहेको बताउनुभयो ।
    त्यस्तै चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले कालिका क्षेत्रमा रहेका उद्योगहरुको संख्या न्यून अवस्थामा रहेता पनि यहाँका कृषि, पयर्टन, हस्तकला उद्योगहरुले यस क्षेत्रको विकासमा ठूलो फड्को मारेको बताउनुभयो ।
    साधारणसभाको अवसरमा चितवन उद्योग संघ, कालिका पालिका समितिका निवर्तमान अध्यक्ष चन्द्रकान्त सुवेदी, कालिका नगरपालिका वडा नं. १ का वडाअध्यक्ष सन्तवीर स्याङदान, वडा नं. ४ का वडाअध्यक्ष मकरमान श्रेष्ठ, चितवन नवलपुर कंक्रिट व्यवसायी संघका महासचिव राजु श्रेष्ठ, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष सविता अधिकारी वाग्ग्ले, चितवन उद्योग संघ, खैरहनी पालिका समितिका अध्यक्ष युवराज पाठकले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघ, कालिका समितिका अध्यक्ष अन्तोष बमजनले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने, चितवन उद्योग संघ, कालिका पालिका समितिका कोषाध्यक्षको अनुपस्थितिमा सचिव रघुनाथ सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल र अनुमोदन समेत गरिएको थियो ।
    साधारणसभालाई थप रोमान्चित बनाउनको लागि कालिका क्षेत्रका उद्योगहरुबाट उत्पादित वस्तुहरुलाई सहभागी र अतिथिहरुलाई गोलाप्रथाद्वारा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा वमजन हाउजिङ्ग एण्ड कम्स्ट्रक्सन प्रा.लि.बाट कुखुराको भाले, पदमपुर च्याउ उद्योगबाट तीन के.जि.च्याऊ, सापकोटा गाई फर्मबाट १ के.जि.नौनी, अपाङ्गता मौरी पालनबाट एक के.जि.मह, दिनेश सिमेन्ट सामाग्री उद्योगबाट एक क्रेट अण्डा, पौडेल बि फर्मबाट दुई के.जि.चिउरीको मह, आचार्य गाई एण्ड भैसी फर्मबाट १ के.जि.नौनी, विजया अर्गानिक केरा फर्मबाट एक घरी केरा, सौभाग्य खाद्य उद्योगबाट २० के.जि.चामल, होटल पिककबाट एक जोडीलाई बसाई बिहानको नास्ता, विकास कृषि फर्मबाट एक घरी केरा उपलब्ध गराइएको थियो ।
    चितवन उद्योग संघ, कालिका पालिका समितिका सचिव रघुनाथ सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, कालिका पालिका समितिका उपाध्यक्ष बाबुराम के.सी.ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.