• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

रत्ननगर नगरपालिका वडा नं ७ सिसुवार स्थित रोटरी नमुना मुसहर बस्तीमा निःशुल्क धारा जडान


  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ सिसुवार स्थित रोटरी नमुना मुसहर बस्तीमा निःशुल्क धारा जडान गरिएको छ । आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बन्चित २४ घरघुरीलाई खानेपानीको मिटर सहित धारा जडान गरिएको हो । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ५० प्रतिशत, वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर नगरपालिकाको सामग्री सहयोगमा धारा जडान गरिएको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्ष सजना महतोले सयुक्त रुपमा मुसहर बस्तीमा जडान गरिएको खानेपानीको धारा उद्घाटन गरेका हुन् ।

    Advertisement

    कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशत सम्म अनुदान दिंदै आएको बताए । स्थानीय सरकार, सामुदायिक वनसंग सहकार्य गरी विपन्न समुदायलाई सतप्रतिशत अनुदानमा समेत धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको संख्या करिब ४०० पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले विपन्न समुदायलाई स्वाच्छ खानेपानी लागि स्थानीय सरकारले लगानी गर्न तयार रहेको बताए । नगरबासीको आधारभूत आवश्यकता पुरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै नागरिकको न्यूनतम आवश्यकता पुरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने बताए । उपमेयर पाठकले ७० प्रतिशत रोग दुषित खानेपानीको कारण लाग्ने भएकाले नगरबासीको स्वास्थ्यप्रति नगरपालिका चनाखो रहेको बताए । उनले जीविकोपार्जनलाई सहज बनाउन मुसहर समुदाय आयआर्जनसंग जोडिनु पर्ने बताए । वडाध्यक्ष महतोले सीमान्तकृत मुसहर समुदायको न्यूनतम आवश्यकता पुरा गर्न वडाकार्यालय प्रतिबद्ध रहदा रहदै मुसहर समुदाय जीवनस्तर उकास्ने तर्फ अग्रसर नभएको बताए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गैंडाकोट सहित चितवनका ६ वटा रोटरी क्लव हस्तबहादुर प्रतिष्ठान र संसद विकास कोषको लगानीमा २७ घरपरिवार मुसहरहरुलाई घर निर्माण गरिएको जानकारी दिए । बाघमारा वनका अध्यक्ष तामाङले मुसवहर समुदायको विकासको लागि सामुदायिक वनले बालकक्षा, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युतको लागि मिटर बक्स जडान गरेको जानकारी दिए । खानेपानीका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुर्यबहादुर तामाङले मुसहर समुदायको विकासमा वडा कार्यालयले गरेको कामका बारेमा जानकारी गराएका थिए ।

    सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.