• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

विकास निर्माणको काम छिटो सम्पन्न हुनेछ : मन्त्री दाहाल


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • चितवन/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  चालु रहेका विकास निर्माणका काम समयमा सक्ने कुरामा सरकार गम्भीर रहेको बताउनु भएको छ  । नेकपा एमाले चितवनले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाले निर्माणाधिन अबस्थामा रहेका पुर्वाधार अलपत्र पार्ने छुट कसैलाइ नभएको बताउनु भयो । ” तोकिएको समयमा निर्माण कार्य गर्न पर्छ यदि गरिदैन भने त्यो विषयमा सरकारले गम्भीर रुपमा हेर्ने छ ” उहाले भन्नू भयो ” देशका विभिन्न स्थानमा भएका ठेक्का समयमा नसक्ने काम गरे जस्तो गरेर ढिला सुस्ती गर्ने कार्य भै राखेको छ यो सुधार्नु पर्द्छ ।
    उहाले  नयाँ प्रस्तावित विकास निर्माणका बारेमा आवश्यक अध्ययन गरी काम अगाडि बढाउनेतर्फ सरकार लाग्ने बताउनु भयो ।  विकास निर्माणका काममा नागरिक स्तरबाट अनुगमन तथा निरीक्षण एवम् आवश्यक सुझाव गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिनु भयो । भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी समेत रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ् राजमार्गको विषयमा जानकारि गराइएको थियो ।
    एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षता सम्पन्न भएको भेटघाट कार्यक्रम  नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, प्रभा बराल, यम बहादुर परियार, केन्द्रीय सल्लाहकारहरु हरि सापकोटा, डा त्रिलचन्द्र भट्टराई, सुर्य शर्मा, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामाले चितवनको विकास निर्माण र अधुरा रहेका कामको बारेमा जानकारी गराउनु भएको थियो ।
    यसै गरि सोमबार बिहान प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकारले  अग्रसरता दिएको जानकारी दिनु भयो । मन्त्री दाहालले भन्नू भयो ” अहिलेसम्म जे जसरी ढिला भएपनि अब ढिला गर्न हुदैन  एक वर्षभित्र काम सम्पन्न  गर्न पर्छ सरकारको निर्देशन यहि छ । “  एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमती भैसकेकाले काम समयमा सम्पन्न हुनेमा विश्वास बढेको बताउनु भयो । “सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, सोही अवधिमा जसरी पनि काम सकिन्छ ” मन्त्री दाहालल्र भन्नू भयो।
    सरकारका तर्फबाट निर्माण कम्पनीलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेको छ । बर्सात गर्दा केही समस्या भएको हुन सक्छ  अब  कामको गति हेरेर मुल्यांकन हुन्छ उहाले भन्नू भयो । कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने छ । हामी ठेक्का सकेसम्म तोडन नपरोस भन्ने चाहन्छौ । यदि काम भएन भने तोडेर अगाडि बढ्ने छौ उहाले भन्नू भयो । पत्रकार सम्मेलन प्रेस चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Advertisement

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.