• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

जन्मदिनका अवसरमा १५ लाख बढी रकम समाजसेवामा

  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तले जन्मदिनका अवसरमा रु १५ लाख बढी रकम समाजसेवामा खर्च गर्नुभएको छ । उहाँले वडाध्यक्ष भएबापत पाउने सबै सेवासुविधाको रकम सामाजिक काममा खर्च गर्नुभएको हो । जनप्रतिनिधि अनियमिततामा मुछिएका घटना बेलाबेलामा सुन्ने गरिएकामा पन्तले भने आफ्नो तलबभत्ता समेत समाजसेवामा खर्च गर्नुभएको छ । आज आफ्नो ६४औँ जन्मदिनका अवसरमा एक कार्यक्रम आयोजना गरी वडाध्यक्ष पन्तले रु १५ लाख बढीको सहयोग गर्नुभयो । “एक वर्षमा करिब रु पाँच लाख रकम आउँछ”, पन्तले भन्नुभयो, “त्यो सबै सामाजिक काममा खर्चिएको छु ।” उहाँले वडाका विपन्न, बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आएको बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अध्यक्ष पन्त असल जनप्रतिनिधिको रुपमा परिचित रहेको बताउनुभयो । “उहाँ उदाहरणीय जनप्रतिनिधि बन्नुभएको छ”, उहाँले भन्नुभयो, “पन्त सधैं सेवा भाव र सकरात्मक सोचका धनी हुनुहुन्छ ।” नगरप्रमख दाहालले पन्तले स्वच्छ जनप्रतिनिधिको रुपमा काम गर्नुभएको भन्दै यसलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । प्रमुख दाहालले जन्मदिन तथा चाडपर्व खर्चिलो र भड्किलो भन्दापनि संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सेवा भावका साथ मनाउन सबैलाई आह्वान गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री विजय सुवेदीले धन मात्र भएर नहुने भन्दै पन्तसँग धन र मन दुवै भएकाले सामाजिक काममा सक्रिय भएर लागिरअनुभएको उल्लेख गर्नुभयो । उहाँले सबै जनप्रतिनिधिले आफ्नो क्षमता अनुसार सामाजिक सेवाका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    पन्तले सहयोग रकम र सामग्री विभिन्न सामाजिक सङ्घसंस्था र व्यक्तिलाई हस्तान्तरण गर्नुभयो । पन्तले भरतपुर–११ को नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयलाई रु एक लाख ११ हजार, शिव पञ्चायम मन्दिर भरतपुर–१२ लाई रु एक लाख ११ हजार, देवघाट रोटरी करुणालयलाई रु तीन लाख ११ हजार, धनेश्वर शिवालय मन्दिर धनगढालाई रु एक लाख १३ हजार, प्रकाश कार्कीको इन्सुरेन्सलाई रु एक लाख पाँच हजार, राधाकृष्ण मन्दिर भरतपुर–१२ लाई रु एक लाख ११ हजार र पुण्यश्वर शिवालय मन्दिर भरतपुर–१२ लाई रु ५१ हजार एक सय ११ सहयोग गर्नुभएको छ । साथै उहाँले वडाका विभिन्न आमा समूहलाई पनि सहयोग गर्नुभएको छ । बागलुङ जिल्लाको मूलपानी जन्मनुभएका पन्त चितवनका एकदर्जन बढी सामाजिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँले वडा कार्यालयमा पनि दानपेटीका राखेर सङ्कलन भएको रकमबाट नियमित रुपमा विपन्नलाई सहयोग गर्दै आउनुभएको छ । कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्ति अधिकारी, पोखरेली टोल आमा समूहका अध्यक्ष शोभा पण्डित, महिला अधिकारकर्मी मीना खरेललगायतको सहभागिता थियो । -रासस

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.