• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विपन्न समुदायको शिक्षाका लागि शैक्षिक सामाग्री सहयोग


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर वडा नं १४ स्तिथ जनदया माविमा अध्यायन गर्ने विपन्न समुदायको शिक्षाका लागि शनिबर शैक्षिक सहयोग गरिएको छ । सोही वडामा रहेको एसवाई प्यानल नेपाल लि. चितवनले सो विद्यालयमा रहेका २३० जना पोसाक झोला, कापी, कलम सहयोग गरेको कम्पनीका निर्देशक अनिल सापकोटाले जानकारी दिए । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, कम्पनीका प्रबन्ध निर्देशक लि हवाछुन, निर्वतमान वडाध्यक्ष हरिकुमार श्रेष्ठले विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तुलसी पन्तलाई विद्यालय पोसाकको पिस कमडा हस्तान्तरण गरेका थिए । सो अबसरमा कम्पनीका प्रबन्ध निर्देशक हवाछुनले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि सहयोग गरेको बताए ।

    Advertisement

    कम्पनीले नाफाको केही प्रतिशत हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको भन्दै उनले कम्पनीको सेवा क्षेत्र भित्रका विपन्न नागरिकको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको बताए । वडाध्यक्ष रानाभाटले विपन्न समुदायका बालबालिकाहरुको शिक्षाका लागि एसवाई प्यानलले गरेको सहयोग ठिक ठाउँमा रहेको भन्दै सामुदायिक विद्यालयको शैक्षिक अबस्था सुधार गर्न शिक्षक जिम्मेवार हुनुपर्ने बताए । निर्वतमान वडाध्यक्ष श्रेष्ठले बालबालिकाको शिक्षाको लागि अभिभावकको चासो र शिक्षण सिकाइमा शिक्षकले ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

    पिठुवाको भूमिमा सञ्चालनमा रहेर एसवाई प्यानलले रोजगारी र्सिजनासंगै स्थानीय बालबालिकाको लागि शिक्षामा सहयोग गर्दै आएको भन्दै कम्पनीले गरेको कामको खुलेर प्रशंसा गरे । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विक्रम बहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालयका शिक्षक हरि खबासले सञ्चालन गरेका थिए । आठ बर्ष चितवनमा स्थापना भएको कोरियन कम्पनीको एसवाई प्यानलले प्री फ्याब घर निर्माणका लागि इपीयस प्यानल, स्याण्डवीच, पफ प्यानल, रुफ डोर स्टील डोर र युपीभिसी विण्डो उत्पादन गर्दै आएको छ । चितवनमा उत्पादिन सामग्री भरत समेत निर्यात गर्न थालिएको कम्पनीका महाप्रबन्धक छोइ दोङ इलले जानकारी दिए ।

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.