• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

एमाले रत्ननगर- १ वडा कमिटीद्वारा तीजको शुभकामना आदान प्रदान


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • रत्ननगर/नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तीज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहोल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी र गरगहनामा सजिएर तीज मनाउँदै गरेको देखिएको छ ।

    Advertisement

    शनिवारका दिन एक कार्यक्रमको आयोजना गरेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर १ वडा कमिटीले तीजको शुभकामना आदान प्रदान गरेको छ । वडा कमिटीका महिला दिदीबहिनीहरूलाई समावेश गराउदै तीजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रम गरेको हो ।

    रत्ननगर वडा नं. १ कमिटीकी कार्यबाहक अध्यक्ष मिरा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा चितवन क्षेत्र नं. १ की इन्चार्ज प्रभा बराल प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले हामी नेपाली हिन्दु नारीहरुले भोग्दै आएको दुःख, सुख, पीडा, हाँसो, खुसी, आँसु, कथा, व्यथालाई गीत मार्फत व्यक्त गर्दै हाँसी खुसी मनाइने यो महान पर्व तीजलाई विकृति ल्याएर बिगार्न नहुने बताइन । पर्वका नाममा हुने सबै खाले विकृतीलाई हटाउदै पर्वका सकारात्मक पक्षलाई संस्कारका रुपमा विकास गर्नुपर्नेमा जोड दिईन ।

    नेकपा एमाले पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री जगन्नाथ थपलियाले समाजमा देखा पर्ने महिलामाथी हुने सबै खाले हिंसाको घटना प्रति सबैको ध्यान जानुपर्नेमा जोड दिदै समाजको सकारात्मक परिवर्तनबाट मात्र समुन्नत समाज निर्माणको लक्ष्य पार्टीले पुरा गर्ने विश्वास व्यक्त गरे ।

    यस पर्वलाई उच्च, निम्न, मध्यम सबै वर्गका दिदी बहिनीहरूले कला संस्कृतिको जगेर्ना गर्दै मनाइनु पर्ने कुरामा जोड दिँदै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनी तथा महानुभावहरूलाई शुभकामना व्यक्त गरे ।

    कार्यक्रममा नेकपा एमाले चितवनका जिल्ला कमिटी अध्यक्ष कमल पाठक, रत्ननगरका नगर कमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्याल, प्रदेश कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी अध्यक्ष बिमला दुवाडी, बागमती प्रदेश कमिटी सदस्य लक्ष्मी कोईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

    वडा कमिटीकी कार्यबाहक अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सल्लाहकार परिसद सदस्य मायादेवी खतिवडा, प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज राजाराम रेग्मी, टिका पौडेल, जिल्ला कमिटी उपसचिव ज्वाला पुरी वन, जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज पुष्पराज जोशी, जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटी, सिता भेटवाल, बिन्दा कार्की, बिरञ्जना धिमिरे सापकोटा, गोकर्ण कुमारी महतो, जिल्ला लेखा आयोग सदस्य सबिन रेग्मी, नगर कमिटी सचिवालय सदस्य तथा वडा ईन्चार्ज शालिग्राम पराजुली, नगर कमिटी सदस्य तथा अनेमसंघ रत्ननगरकी अध्यक्ष चन्द्रिका महत केसी, नगर कमिटी सदस्य ज्ञान प्रसाद पौडेल, रितु गिरी, पूर्व जिल्ला लेखा आयोग सदस्य संगिता खनाल लगाएतको सहभागिता रहेको थियो ।

    रत्ननगर वडा नं. १ कमिटीका सचिव तुलसी गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज राजाराम रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.