• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

उद्योगधन्दाको विकास विना राष्ट्रको आर्थिक समृद्धि नहुने : नगर प्रमुख शशीकुमार खनियाँ

  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • खैरहनी/चितवन उद्योग संघ, खैरहनी पालिका समितिको छैंटौं बार्षिक साधारण–सभा सम्पन्न भएको छ । चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष युवराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँ प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि खनियाँले उद्योगधन्दाको विकास विना राष्ट्रको आर्थिक समृद्धि नहुने भएकोले उद्योगहरुलाई निर्वाद रुपमा सञ्चालन गर्न राष्ट्रले उद्योगमैत्री नीति ल्याउनु पर्ने बताउनुभयो ।
    त्यस्तै विशिष्ट अतिथि, चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले खैरहनी क्षेत्रमा स्थापना उद्योगहरुले यस क्षेत्रमा रोजगारीसँगै आयआर्जनमा टेवा पुग्ने हुँदा उद्योग क्षेत्रको विकासका लागि स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
    साधारणसभाको अवसरमा चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख श्रीराम तिमिल्सिना, सम्पूर्ण पालिका समितिको तर्फबाट चितवन उद्योग संघ, रत्ननगर पालिका समितिका अध्यक्ष उमाकान्त पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    चितवन उद्योग संघ, खैरहनी पालिका समितिका उपाध्यक्ष बद्रीनाथ पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, खैरहनी पालिका समितिका अध्यक्ष युवराज पाठकले बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत, चितवन उद्योग संघ, खैरहनी पालिका समितिका कोषाध्यक्ष लक्ष्मी थापा खरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    अध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल र अनुमोदन गरिएको थियो ।
    साधारणसभाको अवसरमा दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा ब्यापार मेला–२०८१ मा गीत प्रतियोगितामा तेश्रो हुन सफल सहभागीहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
    चितवन उद्योग संघ खैरहनी पालिका समितिका सचिव प्रकाश बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, खैरहनी पालिका समितिका उपाध्यक्ष बुद्धिराज बिसुरालले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
    https://www.youtube.com/watch?v=xPq2NN11zKU&t=8s

    Advertisement

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.