• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दुईदिने प्रथम मेयर कप अन्तर जिल्ला स्तरीय डबल व्याटमिन्टन प्रतियोगिता २०८१ सुरु

  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • कालिका/कालिका नगरपालिकामा आजदेखि दुईदिने प्रथम मेयर कप अन्तर जिल्ला स्तरीय डबल व्याटमिन्टन प्रतियोगिता २०८१ सुरु भएको छ । प्रतियोगिताको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी र रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

    Advertisement

    उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले खेलकुद क्षेत्रलाई कालिकाले उच्च प्राथमिकतादिँदै आएको बताउनुभयो । खेल क्षेत्रले युवाहरुलाई अनुशासित र मर्यादित बनाउने विश्वास आफुले लिएकाले यसलाई प्रतिस्पर्धात्मक भन्दापनि अनुशासित बनाउनेतिर लाग्ने खेलाडीहरुलाई आग्रहगर्नुभयो ।

    निटक भविष्यमै कालिकामा नगर स्तरीय खेलकुद समिति गठन गरिने उहाँले बताउनुभयो । खेलकुद क्षेत्रका लागि विशेष बजेट राखिएको समेत उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले नेपालमा व्याडमिन्टन खेल नेपालको लोकप्रिय खेलको रुपमा विकासहुँदै गएको बताउनुभयो । युवाहरुलाई कुलतवाट जोगाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिकाहुने भएकाले खेलाडी उत्पादन गरेर देशको नाम राख्ने एउटा बलियो माध्यम यो पनि हुन सक्ने स्पष्टपार्नुभयो ।

    कार्यक्रममा जिल्ला व्याटमिन्टन संघका अध्यक्ष बुद्धि चौधरीले अन्तराष्ट्रिय स्तरमै व्याडमिन्टनको क्रेज बढ्दै गएको बताउनुभयो । चितवनका युवाहरुबीच पनि यो खेल लोकप्रियहुँदै गएको बताउँदै जिल्ला अध्यक्ष चौधरीले बाहिरवाट प्रशिक्षक ल्याएर तालिम दिन सके नयाँ खेलाडी उत्पादनहुने र अन्तराष्ट्रिय स्तरमै ख्याति कमाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

    कालिका कर्भडहल व्याटमिन्टन व्यवस्थापन समितिका अध्यक्ष फडिन्द्र लामिछानेको अध्यक्षतमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा समितिका सल्लाहकार संयोजक होमवहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    प्रतियोगिता अन्तर्गत दैनिक चारवाट पोलमा खेलहुँदैछ । ए पोलमा १६, पोल बी मा १६, पोल सी मा १६, पोल सी मा १६ गरी ६४ टिम प्रतियोगितामा सहभागि छन् ।

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.