• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट नियमन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा आज खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट नियमन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाको आयोजना एवम् उद्योग वाणिज्य संघ–चितवनको सहआयोजनामा खाद्य उद्योगी व्यवसायीहरूलाई लक्षित गरी खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटबाट हुने हानि लगायत सो सम्बन्धी नीतिका बारेमा जानकारी गराने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मानिसको स्वास्थ्यमा असर पार्ने ट्रान्स फ्याट हुने खालका खाद्यान्न उत्पादन गर्दा सम्बन्धित उद्योगी व्यवसायीले मादण्डका बारेमा ध्यान दिएर बस्तु उत्पादन गर्न अनुरोध गर्नुभएको भयो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न समयमा परिवर्तीत नीति नियमका बारेमा उद्योगी व्यवसायीहरूलाई सचेत गराउनुपर्ने बताउँदै उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनमा पनि भएकाले उक्त कार्यालयलाई पूर्ण अधिकार प्राप्त कार्यालय बनाई सो कार्यालय अन्तरगतको कार्य गर्न यहाँका उद्योगी व्यवसायीहरू हेटौडा जानुपर्ने वाध्यता हटाउन माग गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख विनोद पौडेलले उद्योग तथा वाणिज्य कार्यालयद्धारा उद्योगी व्यवासयीहरू दिने सेवाका बारेमा जाकारी गराउँदै उहाँले कार्यालयले उद्योगी व्यवसायीहरू आवश्यक  तालिमहरू प्रदान गरिदै आईरहेको बताउनुभयो । उहाँले तालिमका बारेमा जानकारीको लागि कार्यालयको वेव साइड वेला वेला भिजिट गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको थियो ।
    कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा कार्यालय प्रमुख काशीनाथ घिमिरेले कार्यपत्र पस्तुत गर्दै खाद्य स्वच्छता,  खाद्य सम्बन्धी नीति नियमका बारेमा जानकारी गराउँदै व्यवसायीहरुका गुनासाहरू सम्बोधन गर्नुभएको थियो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाका खाद्य अनुसन्धान अधिकृत अमृता राईले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष दय राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के.सी कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, मणिरत्न शाक्य, कार्यालय प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका कार्यालय प्रमुखसौरभ श्रेष्ठ, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट, होस्टेल व्यवसायी संघ चितवन अध्यक्ष आरती शाह लगायत ६० जना उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा कार्यालय प्रमुख काशीनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.