चितवन/ नेपाल विद्युत् प्राधिकरण भरतपुर सवस्टेशनका एक कर्मचारीले अर्को कर्मचारीलाई रडले टाउकोमा हानेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर वितरण केन्द्रका इलेक्ट्रोनिक फोरम्यान पोषण खड्कालाई इलेक्ट्रोनिक सुपरभाइजर मनिष पुरीले रडले हानेका हुन् । सुपरभाइजर पुरीले हानेको रडले फोरम्यान खड्काको टाउकोमा गहिरो चोट लागी भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement




