• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले प्रथम तीज गित प्रतियोगिता २०८१ गर्दै

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा जिल्ला स्तरीय प्रथम तीज गित प्रतियोगिता २०८१ गर्ने भएको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले “प्रवास र प्रदेशीको भावनासँग केन्द्रित  ” शिर्षकमा तिज गित प्रतियोगिता गर्ने भएको हो । चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दै उनिहरुमा भएको प्रतिभाको खोजी गर्ने , कला तथा संस्कृतिका जगेर्ना गर्ने , र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यका साथ तिज गित प्रतियोगिता गर्ने लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

    Advertisement

    भदौ १५ गते रत्ननगर नगरपालिका ०१, टाँडी सौराहा चोक मा रहेको होटल गंगोत्रीमा बिहान १० बजे बाट कार्यक्रम सुरु गरिने छ । सो कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति पनि रहेको छ । उत्कृष्ट चार प्रतियोगी समुहहरू छनौट गरि पुरस्कृत गरिनुका साथै प्रमाणपत्र पनि प्रदान गरिने छ । प्रथम हुनेलाई ३३ हजार रुपैयाँ , द्धितियलाई २२ हजार रुपैयाँ ,तृतियलाई ११ हजार रुपैया र सान्त्वना ५ हजार रुपैयाँ प्रदान गरिने छ भने भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।

    चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको अध्यक्ष पदमा दिपक गौतम रहेका छन् । भने कार्यक्रम संयोजक नेत्र जी पन्त र सचिवमा हरिप्रसाद न्यौपाने रहेका छन् ।

    यस कार्यक्रलाई सफलताको कामना गर्दै संस्थाकै सल्लाहकार तथा विभिन्न समिति उपसमितिका मुर्धन्य व्यक्तित्वहरुले समेत आर्थिक सहयोग गरेको कुरा कार्यक्रमका आर्थिक उपसमितिका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्षलाल बहादुर भट्टले जानकारी दिए । १६ टीमको महा भीड़न्तको तयारी जोडतोडका साथ भईरहेको व्यवस्थापन समितिका संयोजक तथा संस्थाका द्वितीय उपाध्यक्ष ईश्वर राज अधिकारीले बताए ।

    सो कार्यक्रमको मुख्य प्रायोजक सेन्टर कलेज रहेको छ । सह प्रायोजक हिमाल हाउजिङ्ङ्ग एण्ड के।वि प्रिफ्याव, कन्स्ट्रक्सन कं।प्रा।लि।, चितवन सेवा समाज मलेसिया,चितवन सेवा समाज बहराइन, सोफा हफ लंकु,नारायणी सामुदायिक हस्पिटल,चितवन समाज जापान,श्री कृष्ण सुन चाँदी पसल,लोकमान एण्ड सन्स सुन चाँदी पसल,चितवन समाज इजरायल,विदुर के।सी नेपाल अष्ट्रेलियन अभिभावक संघ,मणिरत्न सुन चाँदी पसल रत्ननगर,ग्लोबल गेट वे रहेका छन् । भने देश भित्र र देश बाहिर बसेर सस्थालाई माया गर्ने व्यक्तिहरुबाट पनि नगद सहयोग प्राप्त भएको छ । बालाजी ट्रेडर्स पानी तथा खाद्यन्न, अमृत मिश्र सौराहा व्यानर सौजन्य र डम्मर राना को को आईसक्रिमको सौजन्य रहेका छन् ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.