भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को तेश्रो दिन ¥याम्प वाक कार्यक्रम समेत सम्पन्न भयो । ¥याम्प वाक कार्यक्रम दिपा इभेन्सको समन्वयमा गरिएको थियो । ¥याम्प वाकमा १० जना मोडलहरुलाई दुई छुट्टाछुट्टै डे«समा ¥याम्पमा उतारिएको थियो ।
सोही अवसरमा राष्ट्रिय कलाकारद्वय श्याम राना र पार्वती भुजेलले आ–आफ्नो साँगीतिक प्रस्तुतमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । उनीहरुले प्रस्तुत गरेका गीतहरुमा गीतहरुमा दर्शकहरुले नाचेर साथ दिएका थिए ।
Advertisement




