• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

थाइल्यान्डमा बाँडियो ‘ गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड (सूची सहित )

  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौ/थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न भएको छ । म्युजिक ल्याब प्रालिको आयोजनामा शनिबार बैंकक स्थित होटल प्रिन्सटनमा आयोजित भब्य समारोहमा संगीतको विभिन्न १६ विधामा कलाकार तथा समाजसेवीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।
    अवार्ड पाउनेहरुको सूची यसप्रकार रहेको छः
    १: तिमि मलाई है सानु गीतबाट लोक तथा दोहोरीगायिका कल्पना पराजुली
    २: सितारा टलल गीतबाट लोक तथा दोहोरी गायिका सरिता अधिकारी
    ३: किन चाहियो मासु भात गीतबाट लोक तथा दोहोरी गायक गोकुल पाण्डे
    ४:चाडपर्व गीत धान झुल्दैछ फुल्दैछ कोदो बाट गायिका किरण शर्मा
    ५: शब्द लोक गीत जीन्दगी के छर बाट उमेश सिंह ठगुन्ना
    ६: चाडपर्व गीत रातो सारी बाट गायिका हेमा राना मगर
    ७: निर्देशक लोक तथा दोहोरी गीत कागती दाना बाट मिलन श्रेष्ठ
    ८: मोडल लोक पप गीत पहिलो माया बाट हिरालाल सेन्चरी
    ९: निर्देशक लोक तथा दोहोरी गीत वृद्धाआश्रम बाट रेशम लाल सापकोटा
    १०: मौलिक गीत मायाले बोलायो मलाई बाट गायिका पवित्रा रिजाल
    ११: मोडलिङ लोक तथा दोहोरी गीत तीर्थव्रत बाट मन्जु राना
    १२: शब्द आधुनिक तथा पप गीत तइका ठमक बाट गोविन्द भट्ट
    १३: निर्माता टेलिचलचित्र कमलाबाट सल वहादर लिम्वु
    १४: निर्देशक टेलिचलचित्र कमलाबाट भिमसेन गौतम
    १५ : निर्देशक आधुनिक तथा पप मौलिक गीत मोहनि मायाले बाट देवेन्द्र पाण्डे
    १६: मोडल आधुनिक गीत जिन्दगीको वाटोबाट रामेश्वर ढकाल
    संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभाध्यक्षमा एनआरएनए थाइल्यान्डका अध्यक्ष भवीन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङको विशेष आतिथ्यता रहेको उक्त समारोहमा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेल लगाएत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो। नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न स्वरुप गोल्डेन म्युजिक अवार्ड आयोजना गरिएको अवार्ड संयोजक गायक तथा संकलक बिनोद ढकालले बताए । कार्यक्रममा दर्जन भन्दा बढी गायक गायिकाहरुले बेजोड सागींतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

    Advertisement

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.