रत्ननगर/मृगौला पिडित सुस्मिताब्लोनलाइनगद ४० हजार सहयोग प्रदान गरिएको छ । मिस एरोमा चितवन र मिष्टर एण्ड मिस चितवनएसइइव्याच २०२० ले सुस्मिताको उपचारको लागीभन्दै सो रकमउपलव्ध गरेको हो । फरमर मिस एरोमा चितवनइशाप्रधानले नेतृत्वगदै नगद सहयोग संकलन गर्नु भएको मञ्जरी ग्रुपकाअध्यक्षबिशालएचआलेले बताउनु भयो ।
२०१३ देखि मिस एरोमा चितवनका सहभागिहरुले समेत सुस्मितालाइ सहयोग गरेका थिए । सहयोग रकम हस्तान्तरण गदै मिस एरोमा चितवनइशाप्रधानले हिम्मतनहार्नका लागी अनुरोध गरेकीथिइन । पछिका दिनमा समेत आवश्यक परेमा सहयोग गर्ने बताइन । कार्यक्रममामञ्जरी ग्रुपकाअध्यक्षबिशालएचआलले चितवनका सवै इभेण्ट अर्गनाइजरले सुस्मितालाइ सहयोग गर्नुपर्ने बताउनु भयो ।
मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर एण्ड मिस चितवनएसइइका सहभागीहरुले आफैले चटपट बनाएर बेचेका थिए । सो टाक्स वाट संकलनभएको रकम सुस्मितालाइ सहयोग गरिएको हो ।
सहयोग रकम हस्तान्तरणमा रेडियो चितवनकाबजार प्रमुखतिलकथापा मगर, वैकर निशाप्रधान , इन्जिनियर उत्र्कष श्रेष्ठ, व्यवसायीमुक्ति घिमिरे लगायतकाले बोल्नु भएको थियो । सुस्मिताविगत७महिना देखि मृगौला पिडित हुनुहुन्छ । उहाको अहिले निशिुल्क डायलिस भइरहेको उहाको परिवारले बताए । यहि कारण सुस्मितादुवै आखागुमाएकि छिन ।




